0
(0)

“आयौ चेली” गीतमा हालका चर्चित ३ गायिकाहरू एलिना चौहान, समीक्षा अधिकारी र रचना रिमालको मिठो स्वर र भिडियो अहिले निकै भाईरल हुदैछ । गायिका एलिनाले निशान भट्टराई संग भर्खरै गाएको “ए माया लाग्छ र?” अहिले चर्चाको शिखर मा छ, जुन गीत २ हप्तामा २३ लाख यूटूब भ्यूज हूने क्रममा छ । अर्की गायिका समीक्षाको नरेश खातीसंग गाएको “माया मारेर” ले एक महीनामा ७६ लाख यूटूब भ्यूज पुगीसकेको छ । यस्तै रचना नेपाल आइडल सीज़न ३ बाट उदाएकीचर्चित गायिका हुन ।

घनश्याम ओलीको एकदमैं मन छुने शब्द, दीपक शर्माको संगीत र सरोज ओलीको निर्देशनमा “आयौ चेली”बनेको हो । यो गीतले ३ दिनमा १० लाखको यूटूब भ्यूज नाघिसकेकोले पनि यस पालीको तीजमा यो गीत निकै नै लोकप्रिय हूने आशा गरौ ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.