0
(0)

गायिकाहरू भूमिका गिरी र टिका सानुको नया तीज गीत “बुट्टा भरेको” यूटूब ट्रेण्डमा छ । ३ हप्तामा ११ लाख यूटूब भ्यूज नजिक रहेको यो गीतमा दिदी बहिनीको लोक भाका छ ।यस गीतको शब्द शरद पाण्डे र संगीत अर्जुन सापकोटाको रहेको छ ।

सधैनै मौलिकता भित्र रहेर आफूले काम गरेको गायिका गिरीले आफ़नो यूटूब चैनलमा उल्लेख गरेकी छन ।

केटाहरूले साड़ी लाएर नाचेको चर्चित गीत “बीच बीचमा” बारे चर्चित दोहोरी गायिका गिरीले असंतुष्टि पोखेकी छिन ।सो कुरा उनले “ठुलोपर्दा टिभी यूटूब चैनल” लाई दिएको एक अंतरबार्तामा हालै बताएकी हून ! हेरौ तल उक्त वार्तालाप-

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.