Playlist - म्यूज़िक भिडियो

Video

सज्जनको “नोथिंङ इन माई हेड बिसाइड तिमी”बोलको गीत सार्वजनिक

गायक सज्जनराज बैधको नया गीत “नोथिंङ इन माई हेड बिसाइड तिमी” हालै सार्वजनिक भएको छ। सज्जन यूटूब चैनलमा ११ लाख माथि फलोअर भएका युवापुस्ताका चर्चित गायक हुन। सज्जनका अधिकांस गीतहरुमा माया प्रेमले भरिनुको साथै उनका आफ्नो शब्द र संगीत पनि...

Read More
Video

“कैले कमाऊनी कैले रमाऊनी, आउछ दिन बिस्तारी लौरी समाउनी”

चर्चित लोक गायक पशुपति शर्माको “कैले कमाऊनी” बोलको गीत भर्खरै गायकको यूटूब चैनलबाट सार्वजनिक भएको छ। तिलक ओलीको शब्द र संगीतले भरिएको यो गीतमा कामना ओली र तिलक ओलीको समेत स्वर रहेको छ भने म्यूज़िक भिंडियोंको निर्देशन बीरेन्द्र ओलीले...

Read More
Video

हरिबंशको “हाम्म हाम्म” सार्वजनिक

हास्यकलाकार हरिबंश आचार्यको “हाम्म हाम्म” बोलको नया गीत आज सार्वजनिक भएको छ। कमिसन र घुसखोरीको लहरो पहरोंबारे चर्चा गरेर लेखीएको यो गीतमा “हाम्म हाम्म” गरी पैसा खाने शैली प्रति ब्यंग्य गरीएको छ। राजनराज शिवाकोटीको संगीत र...

Read More
Video

“माटो बन्नु भन्दा पहिले माटोलाई बुझ्न सकूँ”: मेयर हर्क साम्पाङको शब्द संगीतमा देशप्रेमी गीत सार्वजनिक

“माटो बन्नु भन्दा पहिले माटोलाई बुझ्न सकूँ, अर्पीएर यही माटोमा यो देशलाई बुझ्न सकूँ ” भन्दै धरानका मेयर हर्क साम्पाङको शब्द र संगीतमा गायक भगवान चाम्लिङ राईको स्वरमा देशप्रेम छचल्किएको गीत हालै सार्वजनिक भएको छ। राष्ट्रप्रेमले भरीएको...

Read More
Video

“आहै देउसिरे भनम”

हिन्दुहरुको दोश्रो महान चाड तिहार नजिकीएको बेला देउसी भैलोका गीतहरु सार्वजनिक हुने क्रम बढ़ेको छ। यसै मेसोमा गायक खुमन अधिकारीको स्वरमा आएको “आहै देउसिरे भनम” बोलको गीत यो साता सार्वजनिक भएको छ। नेत्र अर्यालको शब्द र संगीत रहेको यो म्यूज़िक भिंडियों...

Read More
Video

भाद्र पहिलो साताबाट प्रदर्शन हुने चलचित्र “माइकल अधिकारी” को गीत सार्वजनिक

भाद्र पहिलो साता कृष्ण जन्माष्टमीको दिनबाट हलहरुमा प्रदर्शन हुने चलचित्र “माइकल अधिकारी” को “छुक छुक रेल गाड़ी” बोलको गीत आज सार्वजनिक भएको छ। प्रताप दास र अश्मिता अधिकारीको स्वर रहेको यो गीतमा सौगात मल्ल, सृष्टि श्रेष्ठ लगायत कलाकारहरु अभिनित छन।...

Read More
Video

हलहरुमा प्रदर्शनमा आएको चलचित्र “पानी फोटो”को ‘ए तारे भीर’ बोलको गीत सार्वजनिक

पछिल्लो शुक्रबारबाट हलहरुमा प्रदर्शनमा आएको चलचित्र “पानीफोटो” को गीत “ए तारे भिर ” यूटूबमा हालै सार्वजनिक भएको छ। आभाषको शब्द संगीत रहेको यो गीतमा बानिका प्रधानको कर्णप्रिय स्वर रहेको छ। खगेन्द्र लामिछानेको लेखन, अभिनय र...

Read More
Video

रामकृष्ण ढकालले लिएर आए “काली”

चर्चित आधुनिक गायक रामकृष्ण ढकालको “काली” बोलको गीत हालै सार्वजनिक भएको छ। नम्रता सापकोटा, दिनेश ढकाल लगायतको अभिनय रहेको यो म्यूज़िक भिंडियोंको निर्देशन सुब्रत आचार्यले गरेका छन। चिन्तामणि सिवाकोटीको रचना र दीपक शर्माको संगीत रहेको यो गीत...

Read More
Video

इन्दिराको “पछयौरी” सार्वजनिक

हालसालै बिवाह बन्धनमा बाधीएकी गायिका इन्दिरा जोशीको “पछयौरी” बोलको गीत सार्वजनिक भएको छ। इन्दिराको शब्द संगीत समेत रहेको यो गीतमा कलाकार निराजन प्रधानका साथ उनको नृत्य समेत हेर्न सकिन्छ।केही साता अगाडी बाराही जंगल लज, मेघौलीमा फ़ेसन डिजाइनर शरद...

Read More
Video

सुदिनको “बौवा रे” बोलको गीत सार्वजनिक

सुदिन पोखरेल अर्थात DA69 को “बौवा रे” बोलको गीत आज सार्वजनिक भएको छ। गब्बर इंटरटेनमेण्टको प्रस्तुति रहेको यो गीतको निर्देशन सचिन कार्की र आयुष पोखरेलले गरेका छन्। स्थानीय मिश्रित लवज र भाषा मात्र हैन, संगीतमा पनि नया खालको प्रयोगले गीत युवा पुस्ता...

Read More

Advertisement

संग्रहालयबाट

Advertisement