5
(1)

युवा गायक एकदेव लिम्बुको यसै साता सार्वजनिक गीत यूटूबमा १२ लाख पटक हेरीएर चर्चामा छ।

“आँखामा आउने सपनी” बोलको यो गीतमा मोडेल निशम लिम्बुले राम्रो अभिनय गरेकी छन्।

एकदेव र बियोन्डको रचना र संगीतमा आएको यो गीतको भिंडियोंको निर्देशन बिकेश मगर र किरण दाहालले गरेका हुन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.