0
(0)

नेपाली कथानक चलचित्र “ छ माया छपक्कै” आज यूटूबमा सार्वजनिक भएको छ। दीपेन्द्र लामाको कथा र निर्देशन रहेको यो चलचित्र अहिले सम्म चार लाख पटक यूटूबमा हेरीएको छ।

चर्चित कलाकारहरु दीपकराज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे, जितु नेपाल लगायत अभिनित यो चलचित्र राजनीतिक विषयवस्तुमा केन्द्रित रहेको दीपकराज गिरिको फ़ेसबुक पेजमा उल्लेख छ


“हाम्रो पछिल्लो चलचित्र “ छ माया छपक्कै” पनि युटूबमा आएको छ। यो राजनीतिक कथा बस्तुमा आधारित चलचित्रलाई तपाइहरूले धेरै माया दिनु भएको छ। धेरै दर्शकले यो चलचित्रलाइ हलमा , चलचित्र एपमा डिस होममा हेरेर माया गर्नु भो …. आजबाट उच्च क्वालिटी सहित यूटूबमा आएको छ।”

-दीपकराज गिरी


Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.