0
(0)

दीपेन्द्र के खनालको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “आमा” आज यूटूबमा सार्वजनिक भएको छ। दीपेन्द्रले यसअघि निर्देशन गरेको चलचित्र “पशुपति प्रसाद” सफल चलचित्रको श्रेणीमा पुगेको थियो।

यसमा कलाकारहरु मिथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाल, मनीष निरौला लगायतको शशक्त अभिनय रहेको छ।

यो फ़िल्ममा बाबुआमा अशक्त भएको बेला सन्तानको कर्तव्यलाई सम्झाएको छ।

मेडिकल क्षेत्रमा कसरी बिरामीबाट अवैधरूपमा पैसा असूल गरीन्छ भनेर फ़िल्म केन्द्रित छ।

यो चलचित्र आजै यूटूबमा छ लाखपटक हेरीएको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.