0
(0)

विशाल रायमाँझीको प्रस्तुति तथा हरिमाया र शर्मिला रायमाझी समेतको स्वर रहेको लोक दोहोरी गीत रिलिज भएको २ हप्तामा निकै मन पराईएको छ ।

यो गीत १० लाख पटक यूटूबमा हेरिने गीतको सूचिमा समावेश हुने क्रममा छ । यस गीतको भिंडियों राजकुमार मगरले निर्देशन गरेका हुन ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.