0
(0)

तिम्रो जस्तो मूटु शीर्षकको गीत गाएर नेपाल आइडल सीज़न ३, एपिसोड २२ मा एकदम सुरिलो आवाज़ले सबैको मन मूटुमा प्रबिन बेडवाल बस्न सफल भएका छन । नारायण गोपालको स्वर, गोपाल योंजनको शब्द र कर्म योंजन/ नारायण गोपालको संगीतमा रहेको कालजयी यस गीत गाए पछि निर्णायकहरू स्टेजमा गएर प्रबिनको प्रशंसा गरेका थिए । उत्कृष्ट ७ बाट प्रबिन अगाडी बढ़ने बारे त दर्शकको भोटले निर्णय गर्नेछ ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.