5
(2)

गायक ओएसिस थापाको “एक दुई तीन” बोलको नया गीत यो साता सार्वजनिक भएसंगै चर्चामा आएको छ। फोसिलको निर्माणमा सार्वजनिक यो लिरिकल भर्सन गीत मोबाइलमा रेकर्ड गरेको प्रसंग गायक ओएसिसले यूटूब चैनलमा उल्लेख गरेका छन।

“जसरी तसरी रिलिज गर्नै पर्यो भनेर सोचेको, म फेरी एता गाउमा आँको छु। अब यता स्टूडीयो भनेको त्यस्तै हो। सो, ट्राक चाही रेडी थियो, अनि भोकल चाही जे पर्ला पर्ला भनेर फोन मै रेकर्ड गरेर पठाए मैले। बाँकी जादु चाही फोसिल दाई ले गर्नु भाको छ है सुन्न लायक बनाउनमा!

-गायक ओएसीस थापा, यूटूब चैनल

एक देखी सात सम्मका अंकहरू लाई सिलसिला बद्ध गरी गीतमा उनीएर पनि गीत मन छूने बनेको छ – ” एक कुरामा अड़की, दुई आँखा जुदाई, तीन शब्द बोल्न खोज्दा, चार चोटी अड़कीए म फेरी, पाँच पटक सम्झाउदा माया, छ कि छैन भन्दै, सात सप्तरंगी तिम्रै नाम गर्न पुगेछु माया”

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.