5
(1)

दोस्रो हप्ता बिहानै देखि “आमा” हाउसफुलरुपमा चलिरहेको निर्देशक दीपेन्द्र के खनालले फ़ेसबुकमा उल्लेख गरेका छन।

पहिलो हप्ता सोचे जस्तो नचले पनि फ़िल्ममा मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारको राम्रो प्रस्तुती, कथा, छायांकनको कारण दर्शकले मन पराउन थाले पछी फ़िल्म संतोषजनक रुपमा अघि बढ़ने देखीएको छ । साथै दीपेन्द्र के खनालले पशुपति प्रसाद जस्तो शशक्त फ़िल्म समेत निर्देशन गरिसकेका हून।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.