अनूपबिक्रम शाही, सन्दीपा लिम्बु, अमित गिरी लगायत कलाकारहरु अभिनित नेपाली कथानक चलचित्र “कप्स” आज ओएसआर डिजिटल यूटूब चैनल मार्फ़त सार्वजनिक भएको छ।
सम्राट सापकोटाको कथा निर्देशनमा बनेको यो चलचित्रमा प्रहरी संगठनमा राजनीतिक हस्तक्षेपबारे देखाईएको छ।