0
(0)

सुपरस्टार भुवन केसी अभिनित नेपाली चलचित्र “मिस्टर नेपाली” सार्वजनिक यसै साता यूटूब चैनल ओएसआर डिजिटलमा सार्वजनिक भएको छ।

देव भूषालको निर्देशन रहेको यस चलचित्रमा सरोज खनाल, साहिल श्रेष्ठ, कुशुम राउत, रिमा बिश्वकर्मा, रबि डगोल, कमलमणि नेपाल लगायत अन्य कलाकारहरूको समेत अभिनय रहेको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.