5
(1)

समीर दीक्षित, रिचा शर्मा लगायत कलाकारहरु अभिनित नेपाली कथानक चलचित्र ‘न यता न उता” यसै साता सार्वजनिक भएको छ। यूटूबमा सातलाख पटक हेरीएको यो चलचित्रमा मिराज रोस र बिसराद बस्नेतको निर्देशन रहेको छ।

चलचित्रबारे मिश्रित प्रतिक्रिया देखीएको छ। एक जना दर्शक चित्र पोखरेलले यूटूबमा लेखेका छन-“नाम जस्तो फ़िल्म नि त्यस्तै”।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.