5
(1)

किम्मत गौतम निर्देशित नेपाली कथानक चलचित्र “गोर्खे” यो साता बूढ़ासूब्बा डिजिटल यूटूब चैनल मार्फत सार्वजनिक भएको छ।

अर्जुन गुरुङ, रबिन्द्र प्रताप सेन, अंजली अधिकारी लगायत कलाकारहरू अभिनित यो चलचित्र यो साता यूटूबमा पाँच लाख पटक हेरीसकीएको छ।

चेलिबेटी बेचबिखनको लागि बिहे गर्ने प्रसंग रहेको पूरानै कथा रहेको यो चलचित्रको नाम “गोर्खे” राखेको बारे एक जना दर्शक अर्जुन पौड़ेलले यूटूबमा प्रतिक्रिया दिदै लेखेका छन्-

“यदि यो फिल्ममा लास्टमा भारत सरकारले केटी बेच्ने हिरोह पक्राउ पारेकोमा हिरोलाई सम्मान गरी लाहुरेमा भर्ती लिएको भए, अझै सुनमा सुगन्ध हुन्थियो अनी गोर्खे नाम राखेको सिद्ध हुन्थियो ।”

तपाईलाई चाही के लाग्छ नि?

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.