5
(1)

जातीय छुवाछूत प्रथाको बिषय शशक्त रूपमा उठाएको नेपाली चलचित्र “बाटो मुनिको फूल” दोश्रो भाग यो साता यूटूबमा सार्वजनिक भएको छ।

यश कुमार फिल्मसको प्रस्तुतिमा सुबर्ण थापाको निर्देशन रहेको यो चलचित्रमा चर्चित गायक संगीतकार यश कुमारको लेखन, संगीत तथा उत्कृष्ट अभिनय रहेको छ।

साथमा अन्य कलाकारहरू बाबु बोगटी, आशिष्मा नकर्मी, रिमा बिश्वकर्मा, दिलीप रायमाँझी र ऋचा शर्मा रहेका छन।

यश कुमारको प्रस्तुतिमा चलचित्र “बाटो मुनिको फूल” को पहिलो संकरण यूटूबमा धेरै अगाडी सार्वजनिक भएको थियो।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.