5
(1)

सलिन मान बानिया, सलोन बस्नेत, मलिका महत लगायत अन्य कलाकारहरू अभिनित नेपाली कथानक चलचित्र “यात्रा” ओ एस आर यूटूब चैनलमा यो साता सार्वजनिक भएको छ।

सम्राट शाक्यको कथा, पटकथा र निर्देशन रहेको यो चलचित्रमा रियर राई, प्रेक्षा बज़्राचार्य, जहान्वी बस्नेत, धीरेन शाक्य, राजाराम पौडेलको समेत अभिनय हेर्न पाइनेछ।

म्युजिकल लभ स्टोरी रहेको यो फ़िल्म कलेजको अन्तिम बर्षको सामाजिक बिषयमा केन्द्रित प्रोजेक्टबारे पाँच साथीहरूको यात्रा बारे रहेको छ। “फुलबुट्टे सारी” गीतबाट चर्चामा आएकी मलिका महतको यो पहिलो फ़िल्म हो।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.