5
(1)

शोभित बस्नेतको निर्माण तथा समीर मियानको कथा र निर्देशनमा यो साता सार्वजनिक नेपाली कथानक चलचित्र “लक्ष्मीपूजा” यूटूब चैनल बुढ़ासुब्बा डिजिटल मार्फ़त आएको हो।

कलाकारहरु जय किसन बस्नेत, जाह्नवी बस्नेत, अस्मिता जूरेल, आयुषा ढकालको अभिनय रहेको यो चलचित्रमा नीर शाह, सलोन बस्नेत र रियासा दाहालको समेत अभिनय देख्न सकिन्छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.