5
(1)

सुजन चापागाईको प्रस्तुतिमा “घुमी घुमी” बोलको गीत भर्खरै सार्वजनिक भएको छ।

सुजन र शान्तिश्री परियारको स्वर रहेको गीतमा शब्द हर्क साउद तथा भिंडियोंको निर्देशन नबिन चौहानले गरेका छन।

गाउले जीवनको हुबहु अभिनयमा पोख्त देखीएका बिपिन कार्कीको प्रेमिकाको रूपमा अन्जना बराईली रहेकी छिन।

बिपिनको प्रेम सफल भयो त त्यो थाहा पाउन र ग्रामीण जीवनको रोमांचक प्रेमकथा बुझ्न गीत पुरा हेर्नुपर्ने छ।

बिपिन नेपाली चलचित्रहरु पशुपति प्रसाद, सेल्फ़ी किंङ, लूट, जात्रा लगायतमा अमिट छाप छोड़न सफल कलाकार हुन। उनी केही समय अगाडी बलिउडमा अनिल कपूरसंग “एनीमल” नामको चलचित्रमा अनुबंधित भएको समाचारले समेत चर्चामा आएका थिए।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.