भोईस अफ नेपाल सिजन तीनको उत्कृष्ट चारमा सिक्किम, भारतका रवि गहतराज अटाएनन्। तर रविको सांगितिक यात्राले बिश्राम पाउने छैन भन्ने कुरा हालै सार्वजनिक भएको उनको “यो मनमा” बोलको गीतले देखाएको छ। गीत सार्वजनिक भएको दोश्रो दिनमा दुई लाख पटक...
सुस्केरा र सुशेली - आफ्नै आगनमा !!
अहिलेका चर्चित गायक प्रमोद खरेलको “आशा” बोलको रोमांटिक गीत आज गायकको यूटूब चैनलमा सार्वजनिक भएको छ। स्नेहा थापा र प्रमोदको अभिनय रहेको यो गीतको म्यूज़िक भिडीयोको निर्देशन मनोज (एमबिए फिल्मस) ले गरेका छन। भोईस अफ नेपालको निर्णायक रहेका प्रमोद अहिलेका...
“यो रातो गाला नि एक दिन, बुढ़ेसकाल लागेसी चाउरेला, नाच्न नि पाईदैन त्यों दिन त, बल गर्दा हातखुट्टा बाउडेला” हजुर ! “हरीतालिका तिज” आउन एक महीना बाक़ी रहेको सेरोफेरोमा “यो रातो गाला” बोलको गीत दोश्रो सातामा यूटूबमा...
“तिमी जादा खै किन मुटु कमजोर बन्दै थियो” हरफहरू गायक संगीतकार एड्रियन प्रधानको पछिल्लो स्लो भर्संनको गीत “तिमी जादा” को हो। हालै सार्वजनिक भएको यो गीतमा पूर्व मिस नेपाल माल्भिका सुब्बाका साथ बाल कलाकार शैलीन श्रेष्ठ र...
“पेर्दोनामे” अर्थात स्पेनिश भाषामा ‘मलाई माफ गर ‘ बोलको चर्चित गीतका गायक बत्तीस बर्षिय पाब्लो आल्बोरान एक लोकप्रिय स्पेनिस संगीतकार, गायक तथा गीतकार हुन्। पोर्तुगल देशकी गायिका कार्मिन्होसँग युगल गायन रहेको यो गीतको मन छुने...
केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा पल शाह र मलिका महत अभिनित फिमेल भर्सनमा रहेको गीत सार्वजनिक भएसंगै चर्चामा आएको छ। एकै दिन आठ लाख पटक यूटूबमा हेरीएको निकिता थापाको स्वर रहेको ” तिम्रो मनमा ए कान्छा” बोलको गीतमा निमा रायको शब्द तथा...
अहिले गीत भाईरल हुने काममा टिकटक एकदमै अगाडी छ। डेढ वर्ष अगाडी सार्वजनिक “दामी दामी” बोलको गीत यो साता टिकटकमा छाएर दर्शकहरु वास्तविक गीत खोज्न यूटूबमा आउने क्रमले गीतलाई अर्कों ऊँचाईमा फेरि पूर्याउने रहेछ। टिकटकबाट चर्चामा आएको र्याप “दामी दामी”...
गायक यस कुमारको बीस बर्ष पुरानो गीत “तिम्रो मन बदलिएछ” फेरि म्यूज़िक भिंडियों सहित सार्वजनिक भएको छ। साथमा गायिका मिलन नेवारको स्वर समाबेश यो गीतमा यसअघि सपना श्रीको स्वर रहेको थियो। कलाकारहरु सागर लम्साल बले र ट्वीनी गर्ल्स नामले परिचित प्रिंसि र...
फूलबुट्टे सारी गीतको रचना र संगीतमा मिठास ल्याउने गायक/रचनाकार/संगीतकार राजनराज सिवकोटीको स्वर र संगीतमा अर्को गीत “फूलकुमारी” आज सार्वजनिक भएको छ। चर्चित नायक पल शाहका साथ कान्तिपूर टेलीभिजनकी समाचारबाचिका श्री पाण्डे अभिनित यो गीतमा...
गायक कमल खत्री र गायिका सुनिता कार्कीको स्वरमा आज “तिमी मुस्काउन” बोलको गीत सार्वजनिक भएको छ। कलाकारहरू विजु पार्की र कबिता नेपाली अभिनित यो गीतमा गायक कमलको रचना संगीत तथा प्रमोद भण्डारी र विजुको निर्देशन रहेको छ। म्यूज़िक भिडियोमा...
युवापुस्ताका ढुकढुकी रहेका गायक सज्जनराज बैधको नया गीत “पर्खाइ” सार्वजनिक भएसंगै चर्चामा आएको छ। यूटूबमा सार्वजनिक भएको दिन नै दुई लाख भन्दा बढ़ी पटक हेरीएको यो भिड़ीयोको निर्देशन नुर्बु लामाले गरेका हुन। “कसै प्रति पुरै चेतनशील अवस्थामा गरेको बाचा...
गायक एकदेव लिम्बुले “च्यान्टी मायालु” बोलको गीत हालै सार्वजनिक गरेका छन। बियोंडको शब्द र संगीतमा रचीएको यो मन छुने गीत पहिलो दिन यूटूबमा दुई लाख माथि हेरीएर चर्चामा आएको छ। निकै मर्मस्पर्शी कथा लिएर बनाईएको म्यूज़िक भिंडियोंमा एकदेवको साथ प्रिया...
लाहुरेको “ल है ल है” बोलको र्याप गीत सार्वजनिक भएको एकैदिनमा यूटूबमा पाँच लाख पटक हेरीएर ट्रेण्डमा आएको छ।र्यापरहरू कभी जी, डिजे एजे र लाहुरे बीचको र्यापको रसायनलाई सकेसम्म संतुलित बनाउने प्रयास गरेको “लाहुरे” यूटूब चैनलमा...
“बाँचेर पो पाइँदो रैछ दर्शन” बोलको गीतको लाखौ टिक टक भिडियोहरू भाईरल भएपछि यूटूबमा आएर हेर्ने दर्शकहरूले गर्दा गीत अहिले सार्वजनिक भएको तेस्रो सातामा बल्ल लोकप्रिय भईरहेको छ। एच बि एन किस्मतको स्वर संगीत र जमुना सनमको स्वर तथा राजु...
क्लबहाउसमा मेरो पहिलो अनुभव! आयुष शमशेर, प्रोफाइल पिक्चर राजेश हमाल, स्वर मेरो (कुशल आचार्य- नाम परिवर्तन) आफ्नै, यही हुलिया हो मेरो क्लबहाउसमा । आफूलाई अनअर्थोडक्स भन्न रुचाउने म अस्ति प्रदिप भाइले इन्भाईंट गरेपछी क्लब हाउस जोईन गरेँ । रक्सी खाएको...
बिदेसिएका नेपालीहरू नेपाल फर्कन निकै गारो मानेको कुरा सर्वबिदीतै छ। परिवार सहित जानेहरू त नेपाल आउने छाटकाट बिरलै छ। अनि बिधार्थीहरूको के छ नी फर्किने सोच? अमेरिकामा रहेका नेपाली बिधार्थीहरूको अवस्था र सोच बारे छलफल लिएर प्रदीप कडेलले नेपाली इन...
को होला त्यो मै तिर फर्की रहने अलि तल पुगेर पर्खी रहने , को होला त्यो मसँग आँखा जुधाउने न चिनेनी म सँग अलि लजाउने चर्चित नायक पल शाह र प्रकृति श्रेष्ठको आठ बर्ष पछि फेरी एक़ै गीतमा अभिनय गर्ने साईत जुर्नु पक्का पनि रमाईलो छ। अनि त्यों पनि एकै गीतका...
गायक ओएसिस थापाको “एक दुई तीन” बोलको नया गीत यो साता सार्वजनिक भएसंगै चर्चामा आएको छ। फोसिलको निर्माणमा सार्वजनिक यो लिरिकल भर्सन गीत मोबाइलमा रेकर्ड गरेको प्रसंग गायक ओएसिसले यूटूब चैनलमा उल्लेख गरेका छन। “जसरी तसरी रिलिज गर्नै...
“माया तितो मिठो कस्तो हुन्छ, थाहा थिएन, अहिले जस्तो पहिले यस्तो कहिले भा थिएन” भनेर चर्चित गायक संगीतकार उर्गेन दोङको नया गीत “माया तितो मिठो” यो साता सार्वजनिक भएसंगै चर्चामा आएको छ। यूटूबमा पाँच लाख पटक हेरीने क्रममा रहेको...
अहिलेकी चर्चित गायिका एलिना चौहानको स्वरमा आएको “ कुरौटे” बोलको गीत सार्वजनिक भएको दोश्रो सातामा लोकप्रिय भैरहेको छ। यूटूबमा चार लाख नजिक हेरीएको चेतन गोतामे निर्देशित यो गीतमा कुरा काटने जमातलाई शुभकामना र सदभावको ओईरो पस्कीएको छ। भीम नेपालीको...
पत्थरको मुटु नामले टिकटकमा प्रख्यात भएर गीति यात्रामा उचाई हासिल गरीसकेका बिजय पूनको प्रस्तुतिमा नया गीत “उस्को त बिहे भयो रे” आज सार्वजनिक भएको छ। प्रताप दासको स्वर, ऋषि खड़काको संगीत र बिजयकै रचनामा आएको यो म्यूज़िक भिडियोमा गीता...
