5
(2)

बिदेसिएका नेपालीहरू नेपाल फर्कन निकै गारो मानेको कुरा सर्वबिदीतै छ। परिवार सहित जानेहरू त नेपाल आउने छाटकाट बिरलै छ। अनि बिधार्थीहरूको के छ नी फर्किने सोच?

अमेरिकामा रहेका नेपाली बिधार्थीहरूको अवस्था र सोच बारे छलफल लिएर प्रदीप कडेलले नेपाली इन युएसए यूटूब चैनलमा बहस चलाएका छन। मेहेनेतको फल पाउन पनि यहाँ बस्नु पर्ने बाध्यता रहेको सहभागी मास्टर्स, पी एच डी अध्ययनरत बिधार्थीहरूहरूले बताएका छन। जागीरको समस्या देखी राजनीतिक अवस्था र शैक्षिक स्तरियताको फरकपना, अनुसंधान क्षेत्रको अभाव प्रमुख चुनौती रहेको छ।

“तर पनि देशमा गएर सेवा गर्ने रहर कस्को हुदैन नि” – सबै सहभागीले उच्च अध्ययन पछिको ट्रान्जिसन नेपालमा भए जान पनि सकिने बिचार ब्यक्त गरेका छन् ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.