4
(2)

“पेर्दोनामे” अर्थात स्पेनिश भाषामा ‘मलाई माफ गर ‘ बोलको चर्चित गीतका गायक बत्तीस बर्षिय पाब्लो आल्बोरान एक लोकप्रिय स्पेनिस संगीतकार, गायक तथा गीतकार हुन्।

पोर्तुगल देशकी गायिका कार्मिन्होसँग युगल गायन रहेको यो गीतको मन छुने शब्द, निकै कर्णप्रिय संगीत रहेको छ।

संगीतले भाषाको सीमा नाघ्ने भएकोले हामी नियमित रूपमा बिभिन्न भाषाका गीतहरू राख्ने क्रममा यो पटक स्पेनिश गीत ‘मलाई माफ गर’ छनौटमा परेको हो।

दश बर्ष पुरानो यस नौलो भाषाको संगीतको भाब बुझ्न सजिलो होस् भन्नका लागि गीतका शब्दहरु नेपालीमा सकेसम्म मिल्ने गरी अनुबाद गरी प्रकाशित गरेका छौँ ।

आफ्नो ब्याबसायिक सांगीतिक यात्राको अवधिभर आल्बोरानले उत्कृस्ट मौलिक गीतको लागि गोया पुरस्कार र दुई प्रीमियोज डायल लगायत अन्य पुरस्कारहरु पनि  जितेका छन्। यस्तैगरी दुईवटा ग्रामी पुरस्कारका साथै उन्नाइस ल्याटिन ग्रामी पुरस्कारहरूको लागि पनि उनी मनोनयन भएका थिए।

Perdóname- मलाई माफ ग (नेपालीमा अनुवाद)

Si alguna vez preguntas el por qué – यदि तिमी मलाई कहिल्यै “किन?” भनि सोधेछौ भने

No sabré decirte la razón  -यै कारणले हो भन्नलाई मसँग जवाफ छैन

Yo no la sé -मलाई थाहा छैन

Por eso y más -यो र अरु थप कुराहरुको लागि पनि 

Perdóname -मलाई माफ गर

Si alguna vez maldicen nuestro amor -यदि कहिले कसैले हाम्रो प्रेमलाई खराब भनेछन् भनेतापनि 

Comprenderé tu corazón -मैले तिम्रो हृदय बुझ्नेछु

Tú no me entenderás -तर तिमीले मलाई बुझ्ने छैनौ 

Por eso y más -यो र अरु थप कुराहरुको लागि पनि 

Perdóname -मलाई माफ गर

Ni una sola palabra más -अब एक शब्द पनि उच्चारण गरिने छैन 

No más besos al alba -न त बिहान सबेरैको चुम्बन नै हुनेछ 

Ni una sola caricia habrá -मात्र एक अंकमाल पनि अब हुने छैन 

Esto se acaba aquí, -यो सबै यहीं समाप्त हुँदैछ, 

no hay manera ni forma -अब न कुनै बाटो छ न त छ कुनै तरिका 

De decir que sí -हुन्छ भन्न को लागी

Si alguna vez creíste que por ti -यदि तिमीले कहिल्यै सोच्यौ कि तिमीले गर्दा 

O por tu culpa me marché -वा तिम्रै कारणले म टाढा गएँ 

No fuiste tú -अहँ, त्यो तिम्रो कारणले थिएन 

Por eso y más -यो र अरु थप कुराहरुको लागि पनि 

Perdóname -मलाई माफ गर

Si alguna vez te hice sonreír -यदि कुनै समय तिमीलाई मुस्कुराउने बनाएको थिएँ त्यसैले

Creíste poco a poco en mí -बिस्तारै बिस्तारै म माथी भरोसा गर्दै गयौ 

Fui yo, lo sé -हो गल्ती मबाटै भयो, मलाई थाहा छ

Por eso y más -यो र अरु थप कुराहरुको लागि पनि 

Perdóname -मलाई माफ गर

Ni una sola palabra más -अब एक शब्द पनि उच्चारण गरिने छैन 

No más besos al alba -न त बिहान सबेरैको चुम्बन नै हुनेछ 

Ni una sola caricia habrá -मात्र एक अंकमाल पनि अब हुने छैन 

Esto se acaba aquí, -यो सबै यहीं समाप्त हुँदैछ, 

no hay manera ni forma -अब न कुनै बाटो छ न त छ कुनै तरिका 

De decir que sí -हुन्छ भन्न को लागी

Ni una sola palabra más -अब एक शब्द पनि उच्चारण गरिने छैन 

No más besos al alba -न त बिहान सबेरैको चुम्बन नै हुनेछ 

Ni una sola caricia habrá -मात्र एक अंकमाल पनि अब हुने छैन 

Esto se acaba aquí, -यो सबै यहीं समाप्त हुँदैछ, 

no hay manera ni forma -अब न कुनै बाटो छ न त छ कुनै तरिका 

De decir que sí -हुन्छ भन्न को लागी

Siento volverte loca, darte el veneno de mi boca

-माफ गर तिमीलाई पागल बनाएकोमा, मेरो मुखबाट तिमीप्रति विष बमन गरेकोमा

Siento tener que irme así, sin decirte adiós

-माफ गर मैले यत्तिकै छोड्नु परेकोमा, तिमीलाई बिदाइका शब्दहरु पनि नभनेकोमा 

Nara-rarai-rarai-lelei -नारा-राराई-राराई-लेलेइ

Nara-rirai, rarai y rairai -नारा-रिराइ, राराई र राईराई 

Ni una sola palabra más -अब एक शब्द पनि उच्चारण गरिने छैन 

No más besos al alba -न त बिहान सबेरैको चुम्बन नै हुनेछ 

Ni una sola caricia habrá -मात्र एक अंकमाल पनि अब हुने छैन 

Esto se acaba aquí, -यो सबै यहीं समाप्त हुँदैछ, 

no hay manera ni forma -अब न कुनै बाटो छ न त छ कुनै तरिका 

De decir que sí -हुन्छ भन्न को लागी

Ni una sola palabra más -अब एक शब्द पनि उच्चारण गरिने छैन 

No más besos al alba -न त बिहान सबेरैको चुम्बन नै हुनेछ 

Ni una sola caricia habrá -मात्र एक अंकमाल पनि अब हुने छैन 

Esto se acaba aquí, -यो सबै यहीं समाप्त हुँदैछ, 

no hay manera ni forma -अब न कुनै बाटो छ न त छ कुनै तरिका 

De decir que sí -हुन्छ भन्न को लागी

Perdóname -मलाई माफ गर

जुनसुकै भाषाको भएता पनि उत्कृष्ट गित संगीत कुनै भौगोलिक सीमामा मात्रै बाँधिएको हुँदैन भन्ने तथ्यलाई मनन् गर्दै यस पोर्टल मार्फत नियमित स्तम्भहरू सँगसँगै कहिलेकाहिँ केहि अन्य फरक भाषाको सांगितिक खुराक पनि पस्किने जमर्को गरेका छौँ।

कृपया गित सुनिसकेपछि / हेरिसकेपछि तपाईंलाई यो हाम्रो प्रयास कस्तो लाग्यो, सो को प्रतिक्रिया (कमेन्ट) पनि लेख्न नभुल्नु होला है !! धन्यबाद !!

फिरन्ते

Average rating 4 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.

फिरन्ते

View all posts