5
(1)

दृष्टिकोणविचार

ब्लकचेन, क्रिप्टो करेन्सीको युगको सुरुवातका साथ डिसेंट्रलाइज एप्लिकेसनले अबको बजार लिने कुरा नेपाली सफ़्टवेर इन्जीनियर जीवन अर्यालले यूटूब भिडियो मार्फत सार्वजनिक गरेका छन। ब्लकचेन, क्रिप्टो करेन्सी, डिसेंट्रलाइज एप्लिकेसन, वेब ३, ईथेरियम, सोलीडीटी लगायतको यूटूब भिडियोहरू नियमितरूपमा आउने उनले बताए।

फ़ेसबुक, एमाजन, गुगलको पहुँचमा रहेको डाँटालाई कसरी ब्लकचेन मार्फत हरेक उपभोक्ता नै आफ्नो डाँटाको मालिक हुने छ- त्यों बुझाऊनु मेरो प्रयास रहनेछ”- अमेरिकाको नम्बर एक बैंक जेपी मोर्जन चेज़को सफ़्टबेर इंजीनियरिंङ भाईस प्रेसीडेंन्टको अनुभव केही समय अगाडी सम्हालेका जीवनले भने ” यसले डाँटा बिक्री गरेर (एडको रूपमा) अरबौ कमाउने कम्पनीको नाफ़ा अब उपभोक्ताको गोजीमा जानेछ ।”

क्रिप्टोगाई यूटूब चैनल मार्फत नेपाली भाषामा सरलरूपमा प्रस्तुत गर्ने जीवनले बताए।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.