0
(0)

नेपालको लोकप्रिय वेब शृङ्खला ‘हेर्ने कथा’ को १७४औँ भाग ‘दीपिका स्कुल जान्छिन्’ युट्युबमा सार्वजनिक भएको छ। विद्या चापागाईंको प्रस्तुति र कमल कुमारको निर्देशनमा तयार पारिएको यस नयाँ अङ्कमा हुम्ला जिल्लाको विकट सर्किगाड गाउँपालिकास्थित रिप गाउँकी सानी बालिका दीपिकाको अध्ययन यात्रा र दैनिकीलाई मार्मिक रूपमा चित्रण गरिएको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply