5
(1)

नेपाली कथानक चलचित्र “प्रसाद” आज यूटूबमा सार्वजनिक भएको छ। झण्डै २ बर्ष अगाडी यस चलचित्रको निर्माण सुभाष थापाले गरेका हुन।

दिनेश राउतको निर्देशनमा बनेको तो फ़िल्ममा चर्चित कलाकारहरु बिपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ लगायतको सशक्त अभिनय रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.