5
(1)

अनमोल केसी अभिनित नेपाली कथानक चलचित्र “क्याप्टेन” आज यूट्यूबमा सार्वजनिक भएको छ।

अहिलेसम्म ६ लाख भ्यूज भैसकेको यो फ़िल्ममा उपासना सिंह ठकुरी, सरोज खनाल, सुनील थापा, बुद्दि तामाङ लगायतको अभिनय हेर्न सकिन्छ। फ़िल्म दिवाकर भट्टराईले निर्देशन गरेका हुन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.