अपुर्भ तामाङको “के गरू?” बोलको लिरिकल गीत यो साता सार्वजनिक भएको छ। मिरिक, दार्जिलिंङ, भारत निवासी अपुर्भले इंडियन आइडल, सारेगामा जूनियर लगायत रियालिटी सो मा सहभागी उनको यो गीत निकै स्लो भर्सनमा प्रेमिकाको बिछोडको भावमा गाईएको छ।...
सुस्केरा र सुशेली - आफ्नै आगनमा !!
कालजयी गीतहरुका सर्जक एवं स्वर्णिम आवाजका धनी स्वर्गीय प्रेमध्वज प्रधानको स्वरमा “छिनकै भेट” बोलको अन्तिम गीत म्यूज़िक नेपालले यसै साता सार्वजनिक गरेको छ। दुई साता अगाडी निधन हुनु भएका गायक प्रेमध्वजको यस अन्तिम गीतको रचना एस पी...
यो साता सार्वजनिक गायक छेवाङ लामाको “लजाउने बानी” बोलको गीत चर्चामा रहेको छ। लिरिकल भिंडीयो सार्वजनिक भएको यो गीत यूटूबमा दुई लाख नजिक हेरीएको छ। स्लो स्टायलमा निकै मन छूने शब्दहरु राखेर गायक छेवाङले मिठो स्वरमा लजाउने मायालुलाई फकाउने कोशिस गरेका...
अमेरिकन आइडलमा गत बर्ष दोश्रो भएका आर्थर गन अर्थात दिबेश पोखरेल हालै उन्नाईसौ सिजनमा कमब्याक सोबाट फेरि उत्कृष्ट सातमा सीमित भएका थिए। यसैबिच भर्खर उनको नया गीत “सेभ मी नाउ” बाहिरीएको छ। यूटूब लगायत अन्य प्लाटफार्महरुमा सार्वजनिक यो गीत आइट्युन्स रक...
शाश्वत खड़का र ओसीन कार्कीको स्वरमा “मलाई भन्न देउ” बोलको लिरीकल गीत आज सार्वजनिक भएको छ।
झण्डै तीन करोड पटक यूटूबमा हेरीएको “बतास” बोलको गीतबाट चर्चामा आएका शाश्वतको “जिस्कीदै जिस्काउदै” बोलको पछिल्लो म्यूज़िक भिंडियों केही महीना अगाडी आएको थियो।
सार्वजनिक भएको दोश्रो सातामा आधा करोड़ पटक यूटूबमा हेरीएर “तातो गोली” बोलको गीत चर्चामा क़ायम रहेको छ। माया बिरानी गीतको दोश्रो संस्करणको रूपमा आएको यो गीतमा अहिलेका चर्चित कलाकारहरु स्वस्तिमा खड़का, निश्चल बस्नेत, पुकार गुरुंङका साथमा गायक महेश...
मातातीर्थ औशीको अवसरमा सार्वजनिक “आमा” बोलको गीत लिएर चर्चामा आएका छन प्रबिन राजथला। निकै मिठो संगीत रहेको यो गीतमा आमालाई यादको सिंहासनमा सजाएर बालापनको स्वर्णिम क्षणहरुबारे भावना पोखिएको छ। प्रबिनकै स्वर, शब्द र संगीतमा रचिएको यो गीतमा प्रबिन, सबि...
हामीले कर्नाल भनेर चिन्ने बाजालाई “कर्नाए Karnay” र हामीले सहनाई भन्ने बाजालाई “सुर्नाई Surnay” भन्दा रहेछन्! हाम्रा पिता पुर्खाहरु कहाँबाट आएर कहिलेदेखी हाम्रो गाउँ ठाउँमा बसोबास गर्न शुरु गरे होलान् ? हामी जन्मेको घर भएको...
यसै साता सार्वजनिक “आकाशैको जुनतारा“ बोलको गीत लिएर आएका छन एंड्रीयन प्रधान। कालिंपोंङ भारतमा जन्मीएका एंड्रीयन सन १९९४ मा 1974AD ब्यांडमा पियानो बजाउने भूमिकाबाट प्रवेश गरेका थिए। उनी एकाइस बर्ष सो ब्यांडमा आबद्ध रही चर्चित गीतहरुमा स्वर भरेका थिए।...
जे अथरको “कान्छी” बोलको गीतको दोश्रो भाग सार्वजनिक भएको दोश्रो दिन १२ लाख पटक यूटूबमा हेरीएर चर्चामा आएको छ।
मिरूना मगरको अभिनयमा सार्वजनिक यो म्यूज़िक भिंडियों टिकटकमा “कान्छी, मेरो कान्छी, तिमी एउटा सपना नै हौ कि” भन्दै भाईरल भईरहेको छ।
पल शाह र मल्लिका महतको जोडी अभिनित “फूलबुट्टे सारी” बोलको गीत पछि आएका सबै गीतहरु एकपछि अर्कों रेकर्ड तोड़ीरहेका छन। फेरी अर्कों फिमेल भर्सनमा आएको “आँखामा आउने सपनी” बोलको गीत भर्खरै सार्वजनिक भएको छ। फिमेल भर्सनमा अभिनय गरेको पल-मल्लिका जोड़ीको...
कालजयी गीतहरुका सर्जक प्रेमध्वज प्रधानले यो संसारबाट बिदा लिनुभएको छ। “घुम्तीमा नआउ है” बोलको कालजयी गीत रेकर्ड भएको ५१ वर्ष पछि गत बिहीबार उहाँको श्वासप्रस्वास र छातीको समस्या देखीएपछि काठमाण्डौ सुन्धारास्थित न्यूरो अस्पतालमा उपचारको क्रममा ८५...
महानायक राजेश हमाल करिश्मा मानन्धरसंग अनि अहिलेको सिंगो म्यूज़िक इंडस्ट्रीका नायक पल शाह पूजा शर्मासंग जोड़ी बनाएर आएको गीत भर्खरै आज सार्वजनिक भएको छ। “हल्का हल्का लजाएर” बोलको यो गीतमा नेपाल आइडलबाट चर्चामा आएका निशान भट्टराईका साथ अंजु पन्तको...
पल र मल्लिका जोडी अभिनित “भुल्ने बनाईदेउ” को लिरिकल भिडियो भर्खरै सार्वजनिक हुदै चर्चामा आएपछि म्यूज़िक भिडियोको प्रतीक्षामा दर्शकहरू रहेका छन। “भुल्ने बनाईदेउ” बोलको गीतमा प्रताप दासको स्वर, ऋषि खड़काको संगीत र पत्थरको मूटु...
बिस्ट प्रोडक्शनको प्रस्तुतिमा सबिन कार्कीले ल्याएको “ओह ये” बोलको गीत हालै सार्वजनिक भएसंगै युवा पुस्तामाझ निकै लोकप्रिय भईरहेको छ। “कम्ता खुसी थिएन, तिम्रो दाई अष्ट्रेलिया जादा आधा मुटु एक्सले लगी, तिमी लग आधा कति मिठो नाम छ तिम्रो आह राधा”ओह! ये...
चर्चित गायक संगीतकार राजनराज सिवाकोटीको प्रस्तुतिमा नेपाली मौलिकपनका साथ लोक भाकाहरु समेटीएको हुन्छ। राजनराजकै शब्द संगीतमा रहेको “फूलबुट्टे सारी” कभर गाएर अफ़्रिकाकी डे क्याप्टेन बियोंसे फमासीको लोकप्रियता बढ़ेको थियो।सो गीत करोड़ पटक यूटूबमा...
“फुर्के धागों लगाएर कपाल बाटौला, तिमी गाउनु, बजार गएर छम छम नाचौला” हो! टिकटकमा भाइरल भैरहेको यो “फुर्के धागों” बोलको तीज गीत दुई बर्ष पुरानो हो। केही लाख यूटूबमा हेरीएको यो गीत दैनिक यूटूबमा खोजीने क्रममा छ। दर्शकको रोजाईले अब टिकटक विज्ञापनको ठुलो...
कभर गीतहरु गाएर चर्चामा आएकी सिक्किमकी आरती रिजालको स्वरमा “याद” बोलको गीत आज सार्वजनिक भएको छ। प्रिया शर्मा र दिने सुनार अभिनित यो गीतको शब्द संगीत बिधान थापाले दिएका हुन। उदित क्षेत्री र बिधान थापाको निर्देशन रहेको यो गीत म्यूज़िक सिक्किम यूटूब...
“उठन, पियारी उज्यालो भयों, ड़ाडैमा घाम लाग्यो ” बोलको भाका समावेश गरीएको गीत हालै सार्वजनिक भएर चर्चामा रहेको छ। कलाकार जोड़ी सुधीर श्रेष्ठ र कबिता न्यौपानेको अभिनय रहेको “पियारी” बोलको गीत सार्वजनिक भएको दोश्रो दिन यूटूबमा...
प्रकाश सपूतको प्रस्तुति “ मेरो पनि हैन र? यो देश “ बोलको गीत एकै दिनमा सात लाख माथि यूटूबमा हेरीएर चर्चामा आएको छ। म्यूज़िक भिंडियोंमा राष्ट्रिय भावनाले ओतप्रोत भई सबै भाषा, संस्कृति, संगीतमा मिश्रित अनागरिक समूहको नाममा गरेको सांगितिक कार्यक्रम...
अमेरिकन आइडलमा गत बर्ष दोश्रो भएका आर्थर गन अर्थात दिबेश पोखरेलले फेरि अहिलेको उन्नाईसौ सिजनमा प्रतिस्पर्धा गर्ने मौका पाएका छन। यो साता भएको गत वर्षका दश प्रतिस्पर्धीको कमब्याक सो मा उनले गाएको आइरिसको “गो गो डल्स” ले निर्णायकहरु प्रसन्न भएका थिए।...
गायक सज्जनराज बैधको नया गीत “उल्टा पाइला” सार्वजनिक भएको एक साता भएको छ। चार लाख पटक यूटूबमा हेरीएको यस गीतले प्रेमी प्रेमिका बिच बिछोडको लय समातेर चर्चामा रहेको छ।बिछोडको बेला नरोई उल्टा पाईला चाल्न प्रेमीको अंतर्मनको मायाको आवाज गीतमा पोखिएको छ।...
यो साता सार्वजनिक गायक बिक्की गुरुङको “एक र दुई” बोलको गीत चर्चामा रहेको छ। यूटूबमा चार लाख माथि हेरीएको यो गीतमा त्रिशला गुरुङले समेत साथ दिएकी छन। सांगितिक क्षेत्रमा चर्चामा रहेकी त्रिशला पेशाले एक चिकित्सक समेत हुन। बिक्कीको अर्कों चर्चित गीत...
