हिपहप गायकहरू भिटेन (समीर घिसिङ) र राइला रोकाको नया गीत “नेपाली हो” आएको छ। पछिल्लो समय अश्लील शब्द गीतमा राखेर भिटेन निकै विवादमा आएका थिए। तर उस्तै शैलीले उनले यो गीतमा नेपालीपनको भावनाले भरेका छन।अनि अरु राष्ट्रप्रेमी गायक भन्दा उनी कतै पनि कम...
Category - गीतहरु
“के माया लाग्छ र?” गीतले डेड करोड़ भ्यूज नजिक रहेको बेला नेपाल आइडलबाट चर्चामा आएका निशान भट्टराई र सोनिका लामाले गाएको अर्कों गीत ट्रेण्डिङ भैरहेको छ । लाइम लाइट यूटूब चैनलले सार्वजनिक गरेको “आटो पीठो” बोलको गीत एकैदिनमा ५ लाख यूटूब भ्यूज पुग़्दैछ।...
नेपाल आइडलबाट चर्चाको शिखरमा पुगेका गायक बिक्रम बराल फेरि डाडा काटेर चर्चामा आएका छन । उनको पछिल्लो गीत “सयौ डाडा काटदै आए” एकै दिनमा यूटूबमा ४ लाख भ्यूज कटेर ट्रेण्डिंङमा छ।पासाङ शेर्पाको शब्द र हरी लम्साल संगीत रहेको यो गीतको म्यूज़िक भिंडियोंको...
“आफै मुस्काउ मुसक्क, जुनतारा टिपी कोही दिदैन”: टिकटकमा लाख नाघ्यो “तीनपाते” गीतको भिंडियोंहरु!
तेश्रो हप्तामा “तीनपाते” बोलको गीत टिकटकमा भाईरल भएर चर्चा आइरहेको छ। “आफै मुस्काउ मुसक्क, जुनतारा टिपी कोही दिदैन” पंक्तिमा टिकटक भिडियो १ लाख १३ हज़ारवटा बनेको छ। अर्कों “देखेर तिमीलाई हेरेर तिमीलाई भेटेर तिमीलाई सम्झेर तिमीलाई मनैमनमा तिमीलाई...
विशाल निरौलाको संगीत र स्वरमा आएको “छोडेर गयौ नि” बोलको गीत यो साता निकै चर्चामा रहयो । “आलु जस्तों गायक” ले एक सातामा १७ लाख यूटूब भ्यूजसहित पहिलो र “छोडेर गयौ नि” ११ लाख भ्यूज सहित दोश्रो मन पराईएको गीत भएको छ। अर्जुन बिकेको निकै उत्कृष्ट अभिनय...
[ditty_news_ticker id=”2991″] अपडेट भाद्र १२, २०७७– अन्तत नेपाल आइडलले पायों यो वर्षको आइडल! हरेक विधामा निपुणका साथ गाउने एवं पहिलो महिला आइडलको रूपमा मोरङकी सज्जा चौलागाईलाई सबैले सम्झिनेछन तेस्रो भाग विजेताको रूपमा। कड़ा...
लोडसेडिङ अंत्य गरेकोमा जनमानस र मिडियाले मन पराएको व्यक्तित्व कुलमान घिसिङ यो साता चर्चामा छन । उनको कार्यकाल सकिन ३ हप्ता बाक़ी रहेको बेला एक दर्जन गायक गायिकाको स्वरमा आएको छ “कुलमानकै खाँचों छ” बोलको गीत। त्यसो त मिडियामा आएको पछिल्लो...
नेपाल आइडल सीजन-३ दावेदार किरण भूजेल र चर्चित गायिका मेलीना राईको स्वरमा “गुलेलीमा” बोलको गीत २ दिन अघि सार्वजनिक भएको छ ।दीपक शर्माको संगीत र तारा अधिकारीको शब्द भएको यो गीतको यूटूब भ्यूज ४ लाख पुग्दैछ। नाज़िर हुसेन र जेबिका कार्कीको अभिनय रहेको यो...
नेपाल आइडल सीजन-३ जित्ने अनुमान गरेकी सज्जा चौलागाई र सीजन-१ विजेता बुद्ध लामाको गीत सार्वजनिक भएको छ । एकै दिनमा २ लाख यूटूब भ्यूज नजिक रहेको “हुन्न हुन्न हुदै हुन्न” बोलको यस गीतको शब्द रमेश दाहाल र संगीत टिका दाहालको छ। गम्भीर बिष्टको निर्देशन...
लोक दोहोरी चर्चित गायक पशुपति शर्माले नया एकल लोक गीत “दुबिधा” लिएर आएका छन । निकै मार्मिक बिषयको रूपमा श्रीमती र बाबुआमामध्ये एकलाई छान्नुपर्ने दुबिधाबारे गायकले सविस्तार गीतमा पोखेका छन । दुर्गा पौडेलको निर्देशन रहेको यो गीतको भिंडियोंमा गायक...
दोश्रो हप्तामा यूटूब भ्यूज दश लाख कटेको “हेर यो मुटुमा चिरा पर्या छ” बोलको गीत सृजना गर्ने बादल थापा भने चर्चामा छैनन् । यो गीतमा रचना, संगीत र स्वर भर्ने बादलले टिक टकमा “मुटुमा चिरा पर्या छ“ हरफ हिट भएपछि यही बोल बनाए। उनको पछिल्लो गीतहरु ”जोड़ी...
स्लो भर्सनमा गाईएको “पानी पधेरो” बोलको लोक भाकाको गीत सार्बजनिक भएको छ। अहिलेकी ब्यस्त र चर्चित गायिका एलिना चौहान र गायक भीम बिष्टको स्वरमा सार्बजनिक भएको यो गीतको मिठो शब्द र संगीत पनि गायक बिष्टकै रहेको छ।यो गीत यूटूबमा २ दिनमा २ लाख...
राजेश पायल राईको स्वरमा आज सार्वजनिक भएको “त्यो तिमी हौ“ बोलको गीतमा अहिलेका चर्चित नायक नायिका दयाहाङ राई र आँचल शर्माको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत र निर्मला राईको शब्द रहेको यो म्यूज़िक भिंडियोंको निर्देशन मिलन चाम्सले गरेका छन ।...
एक पछि अर्को हिट गीत पस्कदै आएका अहिलेका चर्चित गायक एवम् मोडल दुर्गेश थापाको नया गीत “आलु जस्तो गायक” सार्बजनिक भएको छ । बसंत थापाको शब्द र संगीतमा आएको गीतले एक़ै दिनमा यूटूब हिट्स ६ लाख कटेर ट्रेण्डिङ एक नम्बरमा पुगेको छ । “आलु...
[ditty_news_ticker id=”3019″] एक सय एक बर्षको उमेरमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलवार साँझ देहाबसान भएको छ । बिभिन्न पुस्तक रचनाहरु मार्फ़त नेपाली मन मुटु जोड़ने अनवरत कोशिश गर्दै आउनु भएका राष्ट्रकविले विश्राम लिनुभयों । “नेपाली...
