Category - गीतहरु

Video

पूजा आकाश जोडीले “सयौ जूनी” साथ रहने बाचा गर्यो !

निकै चर्चामा रहेकी अभिनेत्री पूजा शर्मा र मोडेल आकाश श्रेष्ठको जोड़ीलाई रियल लाइफ़मा पनि जोड़ीको रूपमा देख्न चाहने फ़्यानहरुले राखी दिएको नाम हो – पूजाकाश । हो यही जोड़ीको अभिनयमा आएको “सयौ जुनी” बोलको गीतमा स्वर दिएका छन, नेपाल आइडलबाट...

Read More
Video

तोरी तेल लाएर कपाल साच्चै कालो होला?

कपाल कालो पार्न तोरी तेल लाउनु भाछ ? “ तोरी तेल-२ (मम्मी)” बोलको यो साताको ट्रेंडिंङ गीतले पक्कै पनि कपाल फ़ुल्नेहरूलाई सांत्वना दिनेछ, मन बहलाउने छ । टंक बुढाथोकी र बुनु उप्रेतीको स्वरमा दोश्रो भागको यो गीत एक सातामा २२ लाखपटक यूटूबमा हेरीएको छ ।...

Read More
Video

“ल है” आए पहिलो गीतमा स्वर भर्दै चर्चित मोडेल ओबी रायमाझी

निकै चर्चित गीतहरुमा मोडेल भै खेलीसकेका कलाकार ओबी रायमाझीको पहिलो गीत सार्वजनिक भएको छ ।संध्या बुढ़ाको समेत स्वर रहेको “ल है” बोलको यो गीतमा प्रकाश पराजुलीको शब्द तथा संगीत भने ओबीकै छ। मोडेल पनि आफै रहेको उनको यो गीतमा नीता ढुङगाना लगायतको अभिनय...

Read More
Video

सागर आलेको “सम्झना” आयो !?

नेपाल आइडल सीजन-१ का उत्कृष्ट ४ मा परेका गायक सागर आले मगरले यो साता नया गीत आफ़नो यूटूब चैनलमा सार्वजनिक गरेका छन । “सम्झना” बोलको गीतमा सूरज तामाङको शब्द र संगीत रहेको छ । म्यूज़िक भिंडियोंमा सागर र शर्मिला गुरुङको अभिनय रहेको छ भने निर्देशन अनिल...

Read More
Video

पहिलो गीत “भूल भूलैया” लिएर आएका वोईस अफ नेपाल-१ बिजेता सीडी बिजय अधिकारी साताको चर्चामा !

निकै चर्चामा रहेका वोईस अफ नेपाल-१ बिजेता सीडी बिजय अधिकारी पहिलो गीत “भूल भूलैया”मा उदाएका छन ! आफ्नो संगीतमा अरुण काफ़्लेको शब्द लिएर बनेको यो म्यूज़िक भिडियोको निर्देशन द वोईस अफ नेपाल टीमको रहेको छ।एक सातामा यो गीत २ लाख यूटूब भ्यूज...

Read More
Video

मेरो बाबा सुपरम्यान सार्वजनिक, गाउदै एलिना चौहान र नरेश खाती

“मेरो बाबा भगवान/ सुपरम्यान” बोलको गीतमा अहिलेका चर्चित जोडी नरेश खाती र एलिना चौहानले स्वर भरेका छन । भर्खरै सार्वजनिक भएक़ो यो गीतले एकै दिनमा ५५ हज़ार यूटूब भ्यूज भैसकेको छ । स्लो मेलोडी रहेको यो गीतमा शब्द संगीत पनि नरेश खातीकै छ । बाबाको मुख...

Read More
Video

“डुप्लीकेट माया” हिट भएको सुन्नु भएको छ?

अब गीतका बोलहरू पनि ओरिज़िनल डुप्लीकेट शब्द सहित आउन थालिसके । यो प्रसँग यो साता चर्चामा आएको गीतको हो । कृष्ण कार्की र अप्सरा घिमिरेले गाएको “डुप्लीकेट माया” बोलको गीत यूटूबमा ५ लाख भ्यूज कटेको छ । कलाकारहरू नाज़िर हुसेन, सागर लम्साल र आँचल शर्माको...

Read More
Video

“मिल्टेरिको जुत्ता” मन पराईयो

नेपाल आइडलबाट चर्चामा आएका पवन गिरीको स्वरमा “मिल्टेरिको जुत्ता” बोलको गीत यो महीना निकै चर्चामा छ । तीन हप्तामा १७ लाख यूटूब भ्यूज पुगेको यो गीतमा कार्टूनिज क़्रुबाट कलाकार सरोज अधिकारी र आस्मा बिश्वकर्माको उत्कृष्ट अभिनय समेत छ । रमेश दाहालको शब्द...

Read More
Video

“डल्ली” संग माया लाग्छ र?

चर्चामा रहेकी गायिका एलिना चौहान र बिवेक चौलागाईको स्वरमा आज “डल्ली” बोलको गीत सार्वजनिक भएको छ । यो गीतको शब्द संगीत प्रभावन जे ले दिएका छन । लोक शैलीमा गाउले ठेट शब्द चयन रहेको यो गीत स्लो ट्राकमा छ । गायिका एलिनाले निशान भट्टराईसंग गाएको “के माया...

Read More
Video

“छुटनु पर्ने संग”- पहिलो म्यूजिक भिंडियो लिएर नेपाल आइडल-३ दावेदार प्रवीण बेडवाल

“छुटनु पर्ने संग”- पहिलो म्यूजिक भिंडियो लिएर नेपाल आइडल सीजन-३ का दावेदार प्रवीण बेडवाल अहिले चर्चामा छन् । शमसेर राईको शब्द र शंकर थापा स्माइलको संगीतमा आएको यो गीत ३ हप्तामा २ लाख यूटूब भ्यूज पुगेको छ । पुन: सुचारु भएको नेपाल आइडलमा भोटिंङ लाइन...

Read More
Video

नेपाल आइडलका किरण र अस्मिताले एकै गीतमा भने -“तिमी नै हो मिल्ने साथी जीवनमा“

नेपाल आइडल सीजन-२ र ३ का चर्चित अनुहार अस्मिता अधिकारी र किरण भुजेलले एकै साथ देखीए। उनीहरु “आख़ामा बसाउ मलाई” बोलको गीतमा देखीएका हुन ।आइडल जोड़ीको यो गीत निकै मन छुने छ। पछिल्लो २ साता यूटूब ट्रेण्ड़ीङमा रहेको यो गीत ७ लाखपटक हेरीएको छ । अर्जुन...

Read More
Video

यूनिक पोईटको चिन्तन हिपहप शैलीमा- “मेरो देश बिरामी छ”

यूनिक पोईटको स्वरमा निकै मन पराईएको हिपहप पाराको गीत हो “मेरो देश बिरामी छ” । पछिल्लो ३ सातामा ११ लाख यूटूब भ्यूज पुगेको यो रयाप गीत यूटूब ट्रेंडिंगमा छ । अहिलेको युवा पुस्ताले देशलाई आफ़नो आखाले के हेर्न चाहेको हो, गीतले बोलेको छ। अंतराष्ट्रीय...

Read More
Video

“मीनरल वाटर, मेरो लागि तिमी त छैनौ बेटर”- दोहोरी गीतमा अंग्रेज़ी शब्द राख्ने रहर!

चर्चामा रहेका गायिकाद्वय एलिना चौहान, रचना रिमाल साथै गायकद्वय भीम बिष्ट, जिबेश गुरुंगले गाएको “मिनरल बाटर”बोलको दोहोरी गीत सार्बजनिक भएको छ। यूटूबमा रिलीज़ भएको १ दिनमा २ लाखपटक भ्यूज भएको यो गीतको शब्द, संगीत श्रीजना पनि गायक बिष्टकै...

Read More
Video

पहिलो दिनमै पल शाह अभिनित गीत “माया गरौला” चर्चामा

“माया गरौला” बोलको गीतमा स्वर भरेका छन सरोज ओली र अस्मिता अधिकारीले । शब्द दिनेश थपलिया र संगीत आचार्य कृष्ण भारद्वाज रहेको यो गीत को म्यूज़िक भिडियोमा कलाकारहरू पल शाह, उषा उप्रेती लगायतको अभिनय रहेको छ । यो गीत गज्जब टीभी यूटूब चैनलमा...

Read More
Video

“डर छैन” भन्दै बिपीन कार्कीले उत्कृष्ट अभिनय देखाए !

“डर छैन” गीतमा कलाकार बिपिन कार्कीको भरियाको रूपमा उत्कृष्ट अभिनय हेर्न लायक छ । गायक संतोष लामाको स्वर, नारायण गौतमको रचना र हरि लम्सालको संगीत रहेको यो गीत आज सार्वजनिक भएको हो । म्यूज़िक भिंडियोंको निर्देशन निकेश खड़काको रहेको छ ।

Read More

संगीत प्रवाह