0
(0)

राजेश पायल राईको स्वरमा आज सार्वजनिक भएको “त्यो तिमी हौ“ बोलको गीतमा अहिलेका चर्चित नायक नायिका दयाहाङ राई र आँचल शर्माको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत र निर्मला राईको शब्द रहेको यो म्यूज़िक भिंडियोंको निर्देशन मिलन चाम्सले गरेका छन । हालसम्म २ लाख यूटूब भ्यूज पुगेको यो गीत कर्णप्रिय छ ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.