0
(0)

लोक दोहोरी चर्चित गायक पशुपति शर्माले नया एकल लोक गीत “दुबिधा” लिएर आएका छन । निकै मार्मिक बिषयको रूपमा श्रीमती र बाबुआमामध्ये एकलाई छान्नुपर्ने दुबिधाबारे गायकले सविस्तार गीतमा पोखेका छन । दुर्गा पौडेलको निर्देशन रहेको यो गीतको भिंडियोंमा गायक शर्मा लगायत शारिका केसी, सूरबिर पंडित र किशोर भंडारीको उत्कृष्ट अभिनय छ ।

दुई दिनमा २ लाख यूटूब भ्यूज रहेको गायक शर्माको गीत कति बढ़ी लोकप्रिय होला त्यो अहिले नै भन्न दुबिधा नै छ । तर गायक शर्माका अन्य चल्तीका गीत झै मन छूने रहेकोमा भने कुनै शंका छैन।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.