0
(0)

नेपाल आइडल सिजन-२ मा उत्कृष्ट ८ मा पर्न सफल सबैभन्दा कम उमेरका क्रिसल कँडेलले यसै साता एलीना चौहानसंग गाएको “कुरा गरौला” शीर्षकको गीत अहिले चर्चामा छ । शब्द र संगीत वसंत सापकोटाको रहेको यो गीत बसंत सापक़ोटाको यूटूबमा ५ दिन अघि रिलिज भएको हो । हालसम्म १ लाख ५० हज़ार पटक यो गीत हेरिसकीएको छ ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.