0
(0)

“किरण गयो त फन पनि गयो” नेपाल आइडल सीजन-३ मा उत्कृष्ट ७ बाट अगाडीको यात्रा रोकिए पछि निर्णायक इंदिरा जोशीले भनिन् “बाहिरको धेरै ढोका तपाईको लागी खुल्ला छ” । किरण कुमार भुजेल उत्कृष्ट ३ भित्र पुग्ने धेरैको अनुमान भएपनि उनी चाडै दर्शकको कम भोटको कारण बाहिरीए यद्यपि निर्णायकहरूले निकै आशा गरेका थिए। अर्का आशा गरीएका प्रतिस्पर्धी प्रबिन बेडवालले भने सबैभंदा धेरै भोट पाए ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.