0
(0)

“आफै जल्दै हाँस्दै हाँस्दै प्रकाश दिने दियो जस्तै, उध्रिएको मनै सिउने धागो अनि सियो जस्तै। हामी नर्स दियो जस्तै बली रहन्छौ।हामी नर्स सियो जस्तै चली रहन्छौ।”

अहिले कोरोनाले ६० हज़ार नेपाली संक्रमित भएको कठिन अवस्थामा फ़्रण्ट लाइनमा रहेर आफ़्नो ज्यान जोखिममा राखी सेवाभावले खटने नर्सहरुको बिषयमा “हामी नर्स” बोलको गीत सार्वजनिक भएको छ। नर्सिंङ क्षेत्रमा उच्च अध्ययन गरेकी गायिका मीना कार्कीको स्वरमा आएको यो गीतमा शब्द /संगीत राज कुमार बगरले दिएका छन। गीतले समग्रमा नर्सिंङ पेसा कति चूनौतीपूर्ण र सेवाभाव गासीएको छ भन्ने दर्शाएको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.