0
(0)

“आलु जस्तों गायक” चर्चामा आएपछि फरक खालको गीतमा दुर्गेश थापा देखीएका छन। चर्चित गायिका अन्जु पन्तसंग युगल स्वरमा आएको “तिमी यति राम्री किन” बोलको गीत २ सातामा ५ लाख यूटूब भ्यूज पुग्दैछ। रोशन सिंहको शब्द संगीत रहेको यो गीतको अभिनयमा दुर्गेश र प्राची लामा छन भने निर्देशन शिव बिकेले गरेका छन।
दुर्गेशका फ़्यानहरुले उनको फरक खालको यो गीत मन पराएका छन।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.