0
(0)

चर्चित गायक बद्री पगेनी, मोहन खड़का र बाल गायिका कमला घिमिरेको स्वरमा “ मन परेको भेना” बोलको दोहोरी गीत आज सार्वजनिक भएको छ। नेत्र आर्यालको शब्द र ऋषि खड़काको संगीतमा आएको यो गीतको भिंडियोंको निर्देशन सुनील क्षेत्रीले गरेका हुन।

१२ वर्षीया चर्चित गायिका कमला घिमिरेको पछिल्लो गीत लरिलरि लै रुन्छु बरिलै” यो साता यूटूबमा १ करोड़को रेकर्ड क़ायम गर्दैछ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.