Category - गीतहरु

Video

“नाटकै हो” बोलको गीत पनि भाईरल होला त?

अहिले टिकटकमा भाईरल भएको नाटकै हो नौटंकी नै हो भन्ने नेताजीको भाषणको क्लिपकै संदर्भमा आएको गीत “नाटकै हो” पनि चर्चामा आएको छ। राजनीतिले गीतसंगीतलाई पनि प्रभाव पार्ने कुरा प्रष्ट देखीएको छ। मोडल गरिमा शर्मा र गायक मेक्सम खाती क्षेत्रीको अभिनयमा हालै...

Read More
Video

आएन रे चाईनाको रेल!

चर्चित कलाकार सागर लम्साल बले एवम जुमल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा अभिनित “आएन चाईनाको रेल” बोलको गीत आज सार्वजनिक भएको छ। सरकारले रेलगाड़ी कुदाउने सपना देखाए पनि व्यावहारिक रूपमा आउन कति वर्ष लाग्ने हो थाहा छैन। तर हामी भने आएन रे...

Read More
Video

आउछौ कि जस्तो लाग्छ, तै पनि…..

अहिलेका चर्चित र व्यस्त कलाकार पल शाह र मोनिका बुढ़ाथोकी अभिनित “माया कती सम्झनि?” बोलको गीत यो साता सार्वजनिक भएको छ। फेवा ताल क्षेत्र वर पर छायांकन भएको यो गीतमा “आउछौ कि जस्तो लाग्छ, तै पनि माया कती सम्झनि?” भनी हरेक दृश्यहरुमा...

Read More
Video

“पिरतीको अनिकालैमा” उम्रीएको माया

चर्चित नायक दयाहाङ राई र सुजाता थुलुङ राई अभिनित “पिरतीको अनिकालैमा” बोलको गीत यो साता यूटूबमा आएको छ। मज़दूरीको लागि घर निर्माण कार्यमा संलग्न दयाहाँङ र सुजाता बिच उम्रीएको पिरतीले कस्तो मोड़ लियो त्यो हेर्न म्यूज़िक भिड़ीयो अन्त्यसम्म हेर्नुपर्ने...

Read More
Video

वरको छायामा देखीए महानायकसंग भाईरल भाई सचिन

पछिल्लो समय के छ हजुर भन्ने संवादका कारण टिकटकबाट चर्चित भएका भाईरल भाई सचिन परियार लगातार म्यूज़िक भिंडियोंमा आउने मात्र होईन उनले गाउने, अभिनय गर्ने गीत, हास्यशृंखला मेरी बास्सै समेत अझ लोकप्रिय भैरहेका छन। उनको व्यस्तता बढदो छ। आज सार्वजनिक “वरको...

Read More
Video

तामाङ भाषामा आएको “रेबन चश्मा” बोलको रयाप गीत सार्वजनिक

तामाङ भाषामा आएको “रेबन चश्मा” बोलको रयाप गीत हालै सार्वजनिक भएको छ। तामाङ सेलोंमा आधारित बताईएको यों रयाप गीत एकदम फ़ास्टट्राक मेलोडीले कर्णप्रिय बनेको छ। यो गीत नबुझ्नेहरुलाई पनि संगीतले उत्तिकै नचाउने सम्भावना रहेको छ। वाई.एस.के. समूहको...

Read More
Video

“पछ्यौरी लिसियो” बोलको गीत करोड क्लबको चर्चामा

अहिलेका चर्चित दोहोरी गायक अर्जुन सापकोटाको चिसो मौसममा आएको “पछ्यौरी लिसियो” बोलको गीत एक महीनाको अवधिमा एक करोड़ यूटूब क्लबमा पुग्ने निश्चित देखिएको छ। यो गीत हालसम्म ९२ लाख पटक यूटूबमा हेरीएको छ। अर्जुनकै संगीत रहेको यो गीतमा समीक्षा...

Read More
Video

“झम्केमाया” आइन् !

चर्चित नायिका स्वस्तिमा खड़काको कुशल नृत्य रहेको “झम्केमाया” बोलको गीत आज सार्वजनिक भएको छ। यस गीतमा उनले राहुल शाहसंग छमछमी नाचेकी छन। आज सार्वजनिक भएको यो गीतमा चर्चित स्वर रहेको छ अन्जु पन्त र गायक समीर आचार्यको। एक नारायण भण्डारीको शब्द रचना ...

Read More
Video

“आँखामा आउने सपनी” बोलको गीत चर्चामा

युवा गायक एकदेव लिम्बुको यसै साता सार्वजनिक गीत यूटूबमा १२ लाख पटक हेरीएर चर्चामा छ। “आँखामा आउने सपनी” बोलको यो गीतमा मोडेल निशम लिम्बुले राम्रो अभिनय गरेकी छन्। एकदेव र बियोन्डको रचना र संगीतमा आएको यो गीतको भिंडियोंको निर्देशन बिकेश मगर र किरण...

Read More
Video

“मेरो रातो गलबन्दी कता हरायो?”

गलबन्दी र पछयौरी हराएको प्रसंगले मात्र होईन दर्शकको रोजाईले समेत “मेरो रातो गलबन्दी” बोलको गीत दोश्रो सातामा चर्चामा छ। भद्रगोल र सक्किगोनी हास्य शृंखलामा बले नामले चर्चित सागर लम्सालका साथमा दिदीबहिनी समारिका र स्मारिका ढकालको समेत अभिनय रहेको यो...

Read More
Video

बुद्ध लामाले “हेरीरहु जस्तो” लिएर आएँ

पहिलो नेपाल आइडल बिजेता बुद्ध लामाको नया गीत भर्खर सार्वजनिक भएको छ। ”हेरीरहु जस्तो” बोलको यो गीतमा बुद्धलाई साथ दिएकी छन गायिका ममता गुरुङ। उनी पनि नेपाल आइडल तेश्रो सीजनको उत्कृष्ट नौ मा परेकी थिईन। बुद्ध केही समय अघि डान्सीङ विथ द स्टार्स नेपालमा...

Read More
Video

“पत्थरको मुटु” माथि विजय

आज सार्वजनिक भएकै दिन “पत्थरको मुटु” बोलको गीत चार लाख पटक यूटूब हेरीएर चर्चामा आएको छ। “पत्थरको मुटु” नामले टिकटकमा चर्चित नाम हो विजय पून। त्यो टिकटकको लोकप्रियता अब गीतमा पनि दोहोरिने देखीएको छ। आफ़्नो जीवनमा घटेको अधुरों प्रेमको जीवन्त शब्द र...

Read More
Video

“भागेर जाऊ हिड कतै” भन्दै साहिल

नेपाल आइडल पहिलो सीजनका एक प्रतिस्पर्धी साहिल ज़मीर अलीको स्वरमा “भागेर जाऊ” बोलको लिरिकल भिंडियों गीत चर्चामा आएको छ। सार्वजनिक भएको दोश्रो सातामा तीन लाख पटक हेरीएको यो गीत स्लो भर्सनमा निकै मन छुने खालका शब्दहरु सहित आएको छ। कभर भर्सन गीतहरु गाएर...

Read More
Video

ओई! प्यारी आइन्

चर्चित गायक गायिकाको जोड़ी फेरि अर्कों गीत “ओई प्यारी” मा जोड़ीएका छन। हो , “के माया लाग्छ र?” बोलको चर्चित गीतमा उधुमैं जमेका निशान भट्टराई र एलिना चौहानको जोडी फेरि मिसीएको छ ओई प्यारीमा। आज सार्वजनिक यो गीतको शब्द अनीश घिमिरे, संगीत अनिल बिरहीले...

Read More
Video

हास्य कलाकार हरिबंश आचार्यको एउटा कुरा कसैलाई नभन्नु है!

चर्चित हास्य कलाकार हरिबंश आचार्यको “एउटा कुरा छ” बोलको गीत यो साता सार्वजनिक भएको छ। महसंचारको प्रस्तुतिमा आएको यो गीतमा भ्रष्टाचार, कमीशन र राजनीति प्रति व्यंग्य गरीएको छ । ज्योतिषीले समेत चुनाव लडी राजनीति गरेर धनी हुने सल्लाह दिएको प्रसँग गीतमा...

Read More

Advertisement

संग्रहालयबाट

Advertisement