5
(1)

तीज नजिकीएको बेला केन्द्र मोसन पिक्चर्सले “आयो तीजको लहर” बोलको गीत भर्खरै सार्वजनिक गरेको छ।

मेलिना राईको स्वरमा आएको यो गीतमा ट्विनी गर्लस् प्रिज्मा र प्रिंसी खतिवडाको अभिनय रहेको छ। एकैदिन पाँच लाख माथि हेरीएको यो गीतमा तारा प्रकाश लिम्बुको संगीत, निहारिका लक्ष्मी शाहीको शब्द र सान थापाले निर्देशन गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.