Category - नेपाल आइडल

नेपाल आइडल सीजन-३ को ताजले सज्जा चौलागाई शुसोभित भएकी छन।पहिलो महिला आइडल सज्जाका आगामी दिनहरु मज्जासंग बितुन ।- नेपाली लाइभ टीम
Video

“सानु” सार्वजनिक, आकाश र एलिजाको जोडी जम्यो!

भर्खरै सार्वजनिक भएको “सानु” बोलको लोक गीतमा चर्चित मोडल अभिनेता आकाश श्रेष्ठ र पछिल्लो समय केही गीतहरु सफल भई चर्चामा रहेकी एलिजा गौतमको जोडीलाई देख्न सकिन्छ। एकै दिन ३ लाख माथि यूटूबमा हेरीएको यो गीतलाई चर्चित गायक प्रताप दास, समीक्षा अधिकारी र...

Read More
Video

आँचल शर्मा अभिनित “लज्जावती झार” बोलको गीत चर्चामा!

भर्खरै सार्वजनिक भएको “लज्जावती झार” बोलको गीत निकै मन पराईएको छ। चर्चामा रहेका गायक महेश काफ्ले र नेपाल आइडलबाट उदाएकी अश्मिता अधिकारीको स्वर रहेको यो गीतमा गायक महेशकै शब्द र संगीत रहेको छ । एकै दिनमा ४ लाख यूटूब भ्यूज नजिक रहेको यो गीत...

Read More
Video

“आटो पिठो” बिक्यो- यूटूब ट्रेण्डिङमा आयो निशानको अर्कों गीत!

“के माया लाग्छ र?” गीतले डेड करोड़ भ्यूज नजिक रहेको बेला नेपाल आइडलबाट चर्चामा आएका निशान भट्टराई र सोनिका लामाले गाएको अर्कों गीत ट्रेण्डिङ भैरहेको छ । लाइम लाइट यूटूब चैनलले सार्वजनिक गरेको “आटो पीठो” बोलको गीत एकैदिनमा ५ लाख यूटूब भ्यूज पुग़्दैछ।...

Read More
Video

“सयौ डाडा काटदै आए” बिक्रम बराल

नेपाल आइडलबाट चर्चाको शिखरमा पुगेका गायक बिक्रम बराल फेरि डाडा काटेर चर्चामा आएका छन । उनको पछिल्लो गीत “सयौ डाडा काटदै आए” एकै दिनमा यूटूबमा ४ लाख भ्यूज कटेर ट्रेण्डिंङमा छ।पासाङ शेर्पाको शब्द र हरी लम्साल संगीत रहेको यो गीतको म्यूज़िक भिंडियोंको...

Read More
Video

सज्जाको भो नेपाल आइडल सिजन ३ उपाधि

अपडेट भाद्र १२, २०७७– अन्तत नेपाल आइडलले पायों यो वर्षको आइडल! हरेक विधामा निपुणका साथ गाउने एवं पहिलो महिला आइडलको रूपमा मोरङकी सज्जा चौलागाईलाई सबैले सम्झिनेछन तेस्रो भाग विजेताको रूपमा। कड़ा प्रतिस्पर्धामा उत्कृष्ट ३ मा रहेका प्रवीण बेडबाल...

Read More
Video

गुलेलीले ताक्दै नेपाल आइडल सीजन-३ दावेदार किरण भूजेल!

नेपाल आइडल सीजन-३ दावेदार किरण भूजेल र चर्चित गायिका मेलीना राईको स्वरमा “गुलेलीमा” बोलको गीत २ दिन अघि सार्वजनिक भएको छ ।दीपक शर्माको संगीत र तारा अधिकारीको शब्द भएको यो गीतको यूटूब भ्यूज ४ लाख पुग्दैछ। नाज़िर हुसेन र जेबिका कार्कीको अभिनय रहेको यो...

Read More
Video

नेपाल आइडल बुद्ध लामा र सीजन-३ दावेदार सज्जा चौलागाईको गीत सार्वजनिक

नेपाल आइडल सीजन-३ जित्ने अनुमान गरेकी सज्जा चौलागाई र सीजन-१ विजेता बुद्ध लामाको गीत सार्वजनिक भएको छ । एकै दिनमा २ लाख यूटूब भ्यूज नजिक रहेको “हुन्न हुन्न हुदै हुन्न” बोलको यस गीतको शब्द रमेश दाहाल र संगीत टिका दाहालको छ। गम्भीर बिष्टको निर्देशन...

Read More
Video

सागर आलेको “सम्झना” आयो !?

नेपाल आइडल सीजन-१ का उत्कृष्ट ४ मा परेका गायक सागर आले मगरले यो साता नया गीत आफ़नो यूटूब चैनलमा सार्वजनिक गरेका छन । “सम्झना” बोलको गीतमा सूरज तामाङको शब्द र संगीत रहेको छ । म्यूज़िक भिंडियोंमा सागर र शर्मिला गुरुङको अभिनय रहेको छ भने निर्देशन अनिल...

Read More
Video

“मिल्टेरिको जुत्ता” मन पराईयो

नेपाल आइडलबाट चर्चामा आएका पवन गिरीको स्वरमा “मिल्टेरिको जुत्ता” बोलको गीत यो महीना निकै चर्चामा छ । तीन हप्तामा १७ लाख यूटूब भ्यूज पुगेको यो गीतमा कार्टूनिज क़्रुबाट कलाकार सरोज अधिकारी र आस्मा बिश्वकर्माको उत्कृष्ट अभिनय समेत छ । रमेश दाहालको शब्द...

Read More
Video

“छुटनु पर्ने संग”- पहिलो म्यूजिक भिंडियो लिएर नेपाल आइडल-३ दावेदार प्रवीण बेडवाल

“छुटनु पर्ने संग”- पहिलो म्यूजिक भिंडियो लिएर नेपाल आइडल सीजन-३ का दावेदार प्रवीण बेडवाल अहिले चर्चामा छन् । शमसेर राईको शब्द र शंकर थापा स्माइलको संगीतमा आएको यो गीत ३ हप्तामा २ लाख यूटूब भ्यूज पुगेको छ । पुन: सुचारु भएको नेपाल आइडलमा भोटिंङ लाइन...

Read More
Video

नेपाल आइडलका किरण र अस्मिताले एकै गीतमा भने -“तिमी नै हो मिल्ने साथी जीवनमा“

नेपाल आइडल सीजन-२ र ३ का चर्चित अनुहार अस्मिता अधिकारी र किरण भुजेलले एकै साथ देखीए। उनीहरु “आख़ामा बसाउ मलाई” बोलको गीतमा देखीएका हुन ।आइडल जोड़ीको यो गीत निकै मन छुने छ। पछिल्लो २ साता यूटूब ट्रेण्ड़ीङमा रहेको यो गीत ७ लाखपटक हेरीएको छ । अर्जुन...

Read More
Video

नेपाल आइडलका बुद्ध लामा र अस्मिता अधिकारीले भने – “मैले बोलेको छैन ढाटेर” !!

नेपाल आइडलका बुद्ध लामा र अस्मिता अधिकारीले एक़ै गीतमा देखीएका छन। साथमा कृष्ण क़ाफ़्ले र समीक्षा अधिकारीले समेत स्वर रहेको गीत “मैले बोलेको छैन ढाटेर” मा अर्जुन पोखरेलले संगीत, बिधान कार्कीले निर्देशन गरेका छन। १ हप्ता अगाडी यूटूब द...

Read More
Video

सबैको मन जित्ने एउटै “गल्ती”!

नेपाल आइडल सीज़न २ को उत्कृष्ट ३ मा पुगेका अत्यन्त चर्चित गायक बिक्रम बरालको “गल्ती” शीर्षकको गीतले एक बर्षको अवधिमा १३ लाख नजिकै यूटूबमा हेरीएको छ । यसमा शब्द प्रदीप चापागाई र संगीत कल्याण सिंहको रहेको छ । निकै राम्रो प्रस्तुति दिएका...

Read More
Video

अमित बरालको “म तिम्रो हु” १५ लाख यूटूब हिट्स हुदै !

नेपाल आइडल उत्कृष्ट ५ मा पुगेका अमित बरालको गीत ” म तिम्रो हु ” ले एक वर्षमा १५ लाख पटक यूटूब (AMIT PUSHPAN _OFFICIAL) मा हेरिदै चर्चामा पुगेको छ ।

यस गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत रहेको छ ।

सेयर गर्नुहोस्:Tweet

Read More
Video

नेपाल आइडलमा प्रबिन बेडवालको मूटु छूने आवाज़ अहिले सम्मको यादगार!

तिम्रो जस्तो मूटु शीर्षकको गीत गाएर नेपाल आइडल सीज़न ३, एपिसोड २२ मा एकदम सुरिलो आवाज़ले सबैको मन मूटुमा प्रबिन बेडवाल बस्न सफल भएका छन । नारायण गोपालको स्वर, गोपाल योंजनको शब्द र कर्म योंजन/ नारायण गोपालको संगीतमा रहेको कालजयी यस गीत गाए पछि...

Read More

Advertisement

संग्रहालयबाट

Advertisement