0
(0)

नेपाल आइडलका बुद्ध लामा र अस्मिता अधिकारीले एक़ै गीतमा देखीएका छन। साथमा कृष्ण क़ाफ़्ले र समीक्षा अधिकारीले समेत स्वर रहेको गीत “मैले बोलेको छैन ढाटेर” मा अर्जुन पोखरेलले संगीत, बिधान कार्कीले निर्देशन गरेका छन। १ हप्ता अगाडी यूटूब द डिभाइन म्यूज़िकमा आएको यस चर्चित गीत साढ़े पाँच लाख पटक हेरिएको छ ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.