Playlist - म्यूज़िक भिडियो

Video

एकै नायकका दुई चलचित्रहरु “गणपति” र “ऐचो पैचो” प्रदर्शन पनि संगै

भाद्र चौध गते एकै दिन प्रदर्शनमा आउने चलचित्र “गणपति” र “ऐचो पैचो” का नायक मुकुन भूषाल सहित अर्का मुख्य कलाकार राजाराम पौड़ेल पनि दुवै चलचित्रहरुमा छन। संभवत एकैदिनमा प्रदर्शनमा आएका चलचित्रहरुमा यस अगाड़ी नायक समेत जुधेको थिएन। स्वस्तिमा खड़का समेत...

Read More
Video

स्वप्न सुमनको “उपहार”

“झरीको रातमा रुझेर आउनु मायाका मीठा गीत गुनगुनाउनु त्यो मनमा जाने ठाउँ मलाई देखाउनु” गायक स्वप्न सुमनको नया गीत “उपहार” यो साता सार्वजनिक भएको छ। ज्योत्सना योगीको कथा निर्देशन गरेको यो म्यूज़िक भिंडियोंबारे स्वप्नको जीवन साथी...

Read More
Video

रत्नपार्कको कथा बोकेको चलचित्र जुलेबीको गीत सार्वजनिक, चलचित्र भाद्रबाट प्रदर्शनमा आउने

भाद्रको पहिलो दिनबाट प्रदर्शनमा आऊने नेपाली कथानक चलचित्र जुलेबीको “आज मन” बोलको गीत यो साता सार्वजनिक भएको छ। निर्देशक गणेश देव पाण्डेले रत्नपार्कको कथालाई चलचित्रमा उतारेका छन।कलाकारहरु सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, शुशील...

Read More
Video

बीस वर्ष पाखुरी माइतीलाई दिएको कल्ले देख्यो र?

बीस वर्ष पाखुरी माइतीलाई दिएको कल्ले देख्यो र भन्दै चर्चित गायिका एलिना चौहानको स्वरमा “ कल्ले देख्यो र?” बोलको तीज गीत आज सार्वजनिक भएको छ। छोरीको पीरमर्काबारे चर्चा गरिएको यो गीतमा दीपक शर्माको शब्द, संगीत, बिक्रम चौहानको निर्देशनका साथ कलाकारहरु...

Read More
Video

साझले सज्जनको उजेली लैजादा

वर्षौ लागे नि यो बर्षिने खुसी, वर्षदा रमाउला म तिमीसंगै , धेरै त होईन, मन बलियो छैन, तर मनमा छ मेरो जागर अझै, चर्चित गायक सज्जनराज वैद्यको “उजेली” बोलको नया गीत सार्वजनिक भएको छ। अरुलाई दिने माया सकीएको दिन तिमीलाई साथी, परिवारले दिने अनन्त मायाले...

Read More
Video

सज्जनको “नोथिंङ इन माई हेड बिसाइड तिमी”बोलको गीत सार्वजनिक

गायक सज्जनराज बैधको नया गीत “नोथिंङ इन माई हेड बिसाइड तिमी” हालै सार्वजनिक भएको छ। सज्जन यूटूब चैनलमा ११ लाख माथि फलोअर भएका युवापुस्ताका चर्चित गायक हुन। सज्जनका अधिकांस गीतहरुमा माया प्रेमले भरिनुको साथै उनका आफ्नो शब्द र संगीत पनि...

Read More
Video

“कैले कमाऊनी कैले रमाऊनी, आउछ दिन बिस्तारी लौरी समाउनी”

चर्चित लोक गायक पशुपति शर्माको “कैले कमाऊनी” बोलको गीत भर्खरै गायकको यूटूब चैनलबाट सार्वजनिक भएको छ। तिलक ओलीको शब्द र संगीतले भरिएको यो गीतमा कामना ओली र तिलक ओलीको समेत स्वर रहेको छ भने म्यूज़िक भिंडियोंको निर्देशन बीरेन्द्र ओलीले...

Read More
Video

हरिबंशको “हाम्म हाम्म” सार्वजनिक

हास्यकलाकार हरिबंश आचार्यको “हाम्म हाम्म” बोलको नया गीत आज सार्वजनिक भएको छ। कमिसन र घुसखोरीको लहरो पहरोंबारे चर्चा गरेर लेखीएको यो गीतमा “हाम्म हाम्म” गरी पैसा खाने शैली प्रति ब्यंग्य गरीएको छ। राजनराज शिवाकोटीको संगीत र...

Read More
Video

“माटो बन्नु भन्दा पहिले माटोलाई बुझ्न सकूँ”: मेयर हर्क साम्पाङको शब्द संगीतमा देशप्रेमी गीत सार्वजनिक

“माटो बन्नु भन्दा पहिले माटोलाई बुझ्न सकूँ, अर्पीएर यही माटोमा यो देशलाई बुझ्न सकूँ ” भन्दै धरानका मेयर हर्क साम्पाङको शब्द र संगीतमा गायक भगवान चाम्लिङ राईको स्वरमा देशप्रेम छचल्किएको गीत हालै सार्वजनिक भएको छ। राष्ट्रप्रेमले भरीएको...

Read More
Video

“आहै देउसिरे भनम”

हिन्दुहरुको दोश्रो महान चाड तिहार नजिकीएको बेला देउसी भैलोका गीतहरु सार्वजनिक हुने क्रम बढ़ेको छ। यसै मेसोमा गायक खुमन अधिकारीको स्वरमा आएको “आहै देउसिरे भनम” बोलको गीत यो साता सार्वजनिक भएको छ। नेत्र अर्यालको शब्द र संगीत रहेको यो म्यूज़िक भिंडियों...

Read More
loader-image
आजको पोखरा
Pokhara, NP
7:26 AM, Dec 15, 2025
temperature icon 13°C
scattered clouds
32 %
1018 mb
3 mph
Wind Gust 3 mph
Visibility 10 km
Sunrise 6:53 AM
Sunset 5:15 PM
Hourly
8:45 AM
temperature icon
16°/16°°C 0 mm 0% 2 mph 31% 1019 mb 0 mm/h
11:45 AM
temperature icon
17°/20°°C 0 mm 0% 6 mph 34% 1018 mb 0 mm/h
2:45 PM
temperature icon
19°/20°°C 0 mm 0% 6 mph 36% 1016 mb 0 mm/h
5:45 PM
temperature icon
13°/13°°C 0 mm 0% 4 mph 62% 1016 mb 0 mm/h
8:45 PM
temperature icon
12°/12°°C 0 mm 0% 4 mph 58% 1018 mb 0 mm/h
11:45 PM
temperature icon
12°/12°°C 0 mm 0% 4 mph 53% 1017 mb 0 mm/h
2:45 AM
temperature icon
11°/11°°C 0 mm 0% 4 mph 44% 1016 mb 0 mm/h
5:45 AM
temperature icon
11°/11°°C 0 mm 0% 4 mph 37% 1016 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ