सुस्केरा र सुशेली - आफ्नै आगनमा !!

Video

भिटामिन यु को कमीले के हुने रहेछ?

आज सार्बजनिक भएको गीतको बोल छ- “भिटामिन यु”। हो यसको कमीले माया प्रेममा समस्या पर्ने कुरा गीतमा आएको रहेछ। के यो सही हो, रचनाकार कृष्ण केसीलाई यसबारे केही थाहा पक्का होला। चर्चित नायक पल शाह, गायक मोडेल दुर्गेश थापा, गरिमा शर्मा नाचेर भिटामिन यु...

Read More
Video

प्रचण्डकी नातिनी र राजेश हमाल “मालिङ्गो” बोलको गीतमा देखिए!

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मीता दाहाल आज सार्वजनिक भएको “मालिङ्गो” बोलको गीतमा देखीएकी छन। उनी चर्चित महानायक राजेश हमालसंग जोड़ी भएर नाचेकी मात्र होईनन्, उनको स्वर समेत यस गीतमा रहेको छ।   यस गीतमा अर्का चर्चित गायक...

Read More
Video

ट्वीनी गर्ल्ससंग नाच्दै पल शाह

आज सार्वजनिक भएको “नेपाल गए कपालसंगै” बोलको गीतमा अहिलेका चर्चित र व्यस्त नायक पल शाहको साथ अभिनयमा देखीएका छन -धेरै फलोआर्स भएका नेपाली जुमल्याहा दिदी lबहिनी प्रिज्मा र प्रिन्सी खतिवडा। बाबुल गिरीको शब्द, संगीत र स्वर समेत रहेको यो गीतमा वसन्ति...

Read More
Video

देउसी भैलो घन्कियो!

तिहारको मौसममा देउसी भैलोका गीतहरुले गाउदेखी शहर बजार सम्म घन्किएका छन। सामाजिक दूरी र मास्कले गर्दा तिहार ख़ल्लो भएको पक्का हो तर यसले हाम्रो स्वस्थ र दीर्घायुको कामना मात्र होईन आफन्तजनको सुरक्षा कवज पनि दिएको छ। स्वस्थ्य मनोरंजनको लागि अनलाइनमा...

Read More
Video

आत्मीय सम्बन्ध खोतल्दै “मेरो दाई”

लक्ष्मीपूजा पछि गोवर्धन पूजा अनि भाईटिका। हो, भाईटिका नजिकीएको बेला दिदी बहिनी दाज़ु भाई बिचको प्रेम र स्नेहले भरीएको गीत “मेरो दाई” निकै रुचाइएको छ । भर्खरै सार्वजनिक भएको भुपु पाण्डे र मेलिना मैनालीको स्वरमा आएको यो गीतको संगीत भुपुकै रहेको छ भने...

Read More
Video

झिलीमिली तिहार आँगनमा

आज लक्ष्मीपूजाको दिन। तिहारलाई विधिपूर्वक मनाउदै घर, आगन सफा राखी दियों बाली लक्ष्मी भित्रयाउने दिन। उमङ्ग, उत्साह सहित भैली खेल्ने दिन।मास्क र सामाजिक दूरीले खोसेको तिहारलाई यूटूब, ज़ूम, मेसेन्जर, च्याट लगायत प्रविधिको सहारामा सकेसम्म प्रविधिमैत्री...

Read More
Video

नेपाली सेनाको देउसी भैलो गीत आयो

नेपाली सेनाले तिहारको मुखैमा “देउसी भैलो” बोलको गीत आफ़्नो यूटूब चैनल “नेपाली आर्मी” मार्फत आज सार्वजनिक गरेको छ। यस देउसी भैलोमा स्वर टिका बम्जम, पवन लामा, शशिकला मोक्तान, बबिता पाख्रिन र डिका गुरुङले दिएका छन भने संगीत टिका बम्जनकै रहेको छ । शब्द...

Read More
Video

रमेश प्रसाईको लोक गीतमा फड्को, चर्चामा फेरी आयो “रिङकीबुङको रागों”

रमेश प्रसाईको परिचय एक कुशल वक्ता मात्र होईंन। भर्खरै दोहोरी गायकको रूपमा समेत उनी चर्चामा आए। कल्पना दाहालसंग गाएको दोहरी लाखौले मन पराए। उनको भावी योजना टेलिभिजनमा टक सो चलाउने रहेको कुरा केही समय अघि मिडियामा सार्वजनिक भएको थियो। यसैबिच उनको...

Read More
Video

जाली भूगोलमा हराईन अश्मिता

नेपाल आइडलबाट चर्चामा आएकी गायिका अश्मिता अधिकारीको नया गीत यो साता सार्वजनिक भएको छ। “जाली भूगोल” बोलको यो गीतमा शब्द आनन्द अधिकारी र संगीत दीपक शर्माले दिएका छन। शान थापाले निर्देशन गरेको म्यूज़िक भिंडियोंमा अश्मिताले नै अभिनय गरेकी छिन।

Read More
Video

रंगमय तिहारमा आयो “देउसीरे”

गायिका अश्मी रिसालको “ देउसीरे” बोलको गीत तिहारको झझल्को दिदै आज सार्वजनिक भएको छ। यो गीतमा प्रस्तुत भएको लोकनृत्य, भाईटिका, देउसी खेलेको दृष्यले तिहार नजिकीएको यथार्थ पस्केको छ, यद्यपि यसपालीको चाडबाडलाई सामाजिक दूरी सहित मनाउनु पर्ने बाध्यता त...

Read More
Video

देउसी गाउदै “डन आयो” है!

“दुर्गेश थापाले अभिनय देखी गायकसम्मको यात्रामा धेरै उतारचढ़ाव पार गरेका छन। उनको स्वरको आलोचना गर्नेहरु धेरै छन। तर जव उनको गीत रिलीज़ हुन्छ, धमाका आउछ, अनि डन नै आएजस्तों तहल्का मच्चिन्छ।” हो, दुर्गेश थापाको नया गीत “हयाप्पी तिहार-२ डन आयो डन” आज...

Read More
Video

मायालुको आँख़ामा हराए क्रिसल र एलीना

अहिलेकी चर्चित गायिका एलिना चौहान र नेपाल आइडलबाट आएका क्रिसल कडेलको स्वरमा आएको “मायाको क्या राम्रो आँखा” बोलको गीत आज सार्वजनिक भएको छ।

यूटूबमा २ लाख नजिक भ्युज पुगेर चर्चामा आएको यो गीतको शब्द डिपी दाहाल परिश्रमी र संगीत मनोहर सुनामको रहेको छ।

Read More
Video

धेरै पछि उनको गाउमा पाइला टेक्दै राजु लामा

“धेरै पछि उनको गाउमा आए” बोलको गीतमा देखीएका छन- चर्चित द मंगोलियन हर्टका राजु लामा । एक सातामा ५ लाख यूटूब भ्यूज सहित चर्चामा रहेको यस गीतमा शब्द वाई बि गुरुङ र संगीत शंकर थापाको रहेको छ। गणेश शाहीको निर्देशनमा बनेको म्यूज़िक भिड़ीयोमा गायक लामाको...

Read More
Image

नेपाली अमेरिकनहरूको रोजाईमा नयाँ राष्ट्रपति: ट्रम्प कि बाइडेन?

“मलाइ पुग्यो सम्धीलाई नि पुग्यो” भन्ने उखानका खातिर पनि आफु नागरिक भइसके पछि अरुलाई किन चाहियो? त्यति मात्र होइन नागरिकका रोजगारी र भविष्य प्रति ट्रम्प खुलेर लागि परेकाले, अमेरिकी शिक्षा लिएका आफ्ना सन्ततिको भविष्यका लागि पनि घटना नघट्टुञ्जेल ट्रम्प...

Read More
Video

“माछि भुल्यो लेउमा बरीलै” बोलको गीत चर्चामा

चर्चित जोड़ी पल शाह र रियाशा दाहाल अभिनित “माछि भुल्यो लेउमा बरीलै” बोलको गीत दोश्रो सातामा १० लाख यूटूब भ्यूज पुगेको छ। प्रभावन जे. र दीपशिखाको स्वर तथा प्रभावनकै संगीत रहेको यो गीतको रचना प्रभावन र माधव बहादुर थापाको रहेको छ। म्यूज़िक भिंडियोंको...

Read More
Video

पशुपति शर्माको देउसी भैलो गीत चर्चामा

चर्चित गायक पशुपति शर्माको पछिल्लो गीत तिहार विशेष रहेको छ। देउसी भैलोलाई लिएर बनाईएको यो गीतको शब्द संगीत समेत गायक शर्माकै रहेको छ भने उनलाई गाउन साथ दिएकी छन सम्झना लामिछाने मगरले। होम गुरुङको निर्देशनमा बनेको यस म्यूज़िक भिंडियों सार्वजनिक भई...

Read More
Video

“निधारमा टिका नि रैछ”

यो बर्षको दशैं स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई खल्लो भयो। नहोस पनि किन? कोरोनाको कारण लाखौलाई लागेको भाईरसको प्रकोपले दाजु भाई देखी इष्टमित्र, बुवाआमा लगायत सबैसंग एउटा दूरी क़ायम भयो। सो दूरी आख़िर जरुरी थियो। यो दूरीलाई आशीष भने नि भो –...

Read More
Video

चर्किएको माया फैलीदै

“उनको प्रीति”, “नबोली नबोली” लगायत पछिल्लो महीना आएका चर्चित गीतहरुका गायक प्रवीण बेडवालको स्वरमा “हाम्रो माया चर्किएको” बोलको गीत दुःखको भाव बोकेर चर्चामा आएको छ। यसमा उनलाई गाउन साथ दिएकी छन “उनको प्रीति” गीतकै गायिका रचना रिमालले। दुवैजना नेपाल...

Read More
Video

“गाला पुक्क” पारी हसाउदै सुजन

“तीनपाते-देखेर तिमीलाई” बोलका गायक सुजन चापागाईको अर्को गीत अहिले यूटूब ट्रेण्डमा छ। “ गाला पुक्क- म फकाउछु भनेर होला” बोलको यो लिरिकल भिंडियों गीत दुई सातामा नौ लाख यूटूब भ्यूज सहित चर्चामा छ। यो गीत टिकटकमा समेत लोकप्रिय रहेको छ। यसअघि आएको...

Read More
Video

पल शाह र वर्षा राउत अभिनित “छलक छलक छल्क्यो माया” चर्चामा

आज सार्वजनिक भएको पल शाह, वर्षा राउत अभिनित “छलक छलक छल्क्यो माया” बोलको गीत चर्चामा आएको छ। यसमा शिशिर भण्डारीको समेत अभिनय रहेको छ। अहिलेका चर्चित गायक शिव परियार र नीरूषा भट्टराईको स्वर रहेको यो गीतमा शब्द संगीत दुवैं दीपक सिलवालको छ। गम्भीर...

Read More
Video

“जहाँ छोड्यौ तिम्ले त्यही ढली राछु म”

चर्चित गायक स्वरूपराज आचार्यको स्वरमा “जहाँ छोड्यौ तिम्ले” बोलको गीत आज सार्वजनिक भएको छ। यो गीतमा केकी अधिकारी र गौरव पहाडीको उत्कृष्ट अभिनय रहेको छ। पानीपूरी व्यवसायी गौरवलाई आफ़्नी पत्नी केकीले छोडेर हिडदा उनी ढलेको मार्मिक विषयलाई नाटकीय तरीकाले...

Read More

संगीत प्रवाह