5
(1)

गायिका एलिना चौहानको नया गीत “बनचरी” आज सार्वजनिक भएको छ। पछिल्लो समय अत्यधिक रूचाईएकी गायिका एलिनाले यो गीतमा दुःखको भावमा गाएकी छिन।

माइतीको यादमा बसेका चेलीहरुलाई चाडबाड नजिकिदै गरेको बेला अझ मनमा आफू हुर्केको गाउको मात्र होईन बनचरीको समेत झझल्को आउछ। कोरोनाले यो पाली थपेको सामाजिक दूरीमा त चाडबाडको समेत अत्तोपत्तो छैन।

भूमिका सुब्बाको शब्द र सजन राईको संगीतमा आएको यो गीतको म्यूज़िक भिंडियोंमा लक्ष्मी बर्देवाको अभिनय उत्कृष्ट रहेको छ भने भिंडियोंको निर्देशन किरण चामलिंङ राईले गरेका हुन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.