0
(0)

एक महीना बाँकी छदै “दशैं आयो” बोलको गीत यो साता सार्वजनिक भयो। कोरोनाको कारण चाडबाडलाई समेत असर गर्ने जस्तों छ। यो समयमा यस्तै नै गीतहरुले सांत्वना पनि दिईरहेको हुन्छ सामाजिक दूरी सहित दशैको मज्जा लिन।

यो गीतमा तिलक बस्नेत र कविता खत्रीको स्वर, शर्मिला प्रकाश पाण्डेको शब्द र तिलक बस्नेतकै संगीत छ भने म्यूज़िक भिंडियोंको निर्देशन सिर्जन बरालले गरेका हुन। यसमा जिबेश गुरुङ, गीता ढुङगाना लगायत कलाकारको अभिनय छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.