0
(0)

“उडी जाने जेट” बोलको गीतले एक महीनामा १० लाख भ्यूज कटाएर चर्चामा आएको छ। सूदन गैरे र मेलिना राईको स्वरमा आएको यो गीतमा शब्द लेखु सहयात्री र संगीत सुभाष भुसालको छ। अलिशा शर्मा र भिजु पार्कीको मुख्य अभिनय रहेको यस गीतको निर्देशन गणेश शाहीले गरेका हुन।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.