Category - म्युजिक भिडियो

Video

पशुपति शर्माको देउसी भैलो गीत चर्चामा

चर्चित गायक पशुपति शर्माको पछिल्लो गीत तिहार विशेष रहेको छ। देउसी भैलोलाई लिएर बनाईएको यो गीतको शब्द संगीत समेत गायक शर्माकै रहेको छ भने उनलाई गाउन साथ दिएकी छन सम्झना लामिछाने मगरले। होम गुरुङको निर्देशनमा बनेको यस म्यूज़िक भिंडियों सार्वजनिक भई...

Read More
Video

चर्किएको माया फैलीदै

“उनको प्रीति”, “नबोली नबोली” लगायत पछिल्लो महीना आएका चर्चित गीतहरुका गायक प्रवीण बेडवालको स्वरमा “हाम्रो माया चर्किएको” बोलको गीत दुःखको भाव बोकेर चर्चामा आएको छ। यसमा उनलाई गाउन साथ दिएकी छन “उनको प्रीति” गीतकै गायिका रचना रिमालले। दुवैजना नेपाल...

Read More
Video

“गाला पुक्क” पारी हसाउदै सुजन

“तीनपाते-देखेर तिमीलाई” बोलका गायक सुजन चापागाईको अर्को गीत अहिले यूटूब ट्रेण्डमा छ। “ गाला पुक्क- म फकाउछु भनेर होला” बोलको यो लिरिकल भिंडियों गीत दुई सातामा नौ लाख यूटूब भ्यूज सहित चर्चामा छ। यो गीत टिकटकमा समेत लोकप्रिय रहेको छ। यसअघि आएको...

Read More
Video

“परदेशबाट” दशैको याद कतिको आउछ होला?

घटस्थापनाको दिनमा आएपछि दशैंको आगमन औपचारिक नै भयो। अनि दशैको समय विदेशमा रहेर नेपाल फ़िर्न नसक्दा हुने पीड़ालाई स्वर दिएका छन- नेपाल आइडलबाट उदाएका चर्चित गायक प्रताप दासले। “परदेशबाट” बोलको आज सार्वजनिक भएको गीतमा शब्द रामकुमार प्रधान र संगीत...

Read More
Video

“दशैं तिहार” कोशेली आयो!

कोरोनाको असरले यो वर्षको भर्चुयल दशै कस्तो होला? सामाजिक दूरीमा सामाजिक चाड मनाउदा बुढ़ा बाँ आमालाई सुरक्षित राख्ने सबै सन्तानको कर्तव्य हो। यसै साता आएको भर्चुयल कोशेली स्वरूप “दशै तिहार” बोलको गीत चर्चामा छ। सुजन तिगेला लिम्बुको स्वर, शब्द संगीत र...

Read More
Video

महानायक नाचेको “मन्जरी” बोलको लोक गीत चर्चामा

नेपाली चलचित्र जगतका महानायक राजेश हमाल भर्खरै सार्वजनिक भएको “मन्जरी” बोलको लोक गीतमा देखीएका छन। सो गीत यूटूबमा २ दिनमा सात लाख भ्यूज पुगी चर्चामा छ। फ़िल्मी क्षेत्रबाट धेरै कलाकारहरुलाई अहिले चलचित्र उत्पादन लगभग सुन्य रहेको अवस्थामा गीतहरुमा...

Read More
Video

फोन आयो?!!!

अब त गीतहरुले पनि फोन आयो कि आएन भनेर जानकारी दिन थाले भने कसो होला! आश्चर्य नमान्नु होला, फोन आएन मायालुको भने गीत जन्मीने रहेछ। आज सार्वजनिक भएको “फोन आएन” बोलको गीतमा अहिलेका चर्चित स्वर जोड़ीएको छ। रचना रिमालको स्वर तथा भीम बिष्टको अभिनय सहित...

Read More
Video

“पौने चार” बजे भेंटिए पल शाह, सुधिर श्रेष्ठ र श्रेया सिटौला!

अहिलेका व्यस्त कलाकारहरु पल शाह, सुधिर श्रेष्ठ र श्रेया सिटौला नया गीतमा देखिएका छन। श्रेया टिकटक स्टार समेत हुन। टिक टकबाट चर्चामा आएकी उनलाई फलो गर्ने ९ लाख रहेका छन। आज सार्वजनिक भएको “पौने चार” बोलको गीतमा सम्राट चौलागाई र रचना रिमालको स्वर ...

Read More
Video

पल शाह, नजिर हुसेन र स्वस्तिमा खड़का अभिनित “मुखैमा राम राम बगलीमा छुरा” बोलको गीत सार्वजनिक

चर्चामा आउने गीतको लागि म्यूज़िक भिंडियोंमा कस्को अभिनय छ, त्यसले पनि असर गर्छ नै। भर्खरै सार्वजनिक भएको चर्चित कलाकारहरु पल शाह, नजिर हुसेन र स्वस्तिमा खड़का अभिनित “मुखैमा राम राम बगलीमा छुरा” बोलको गीत यूटूबमा केही घण्टामा लाख माथि भ्यूज पुगेको...

Read More
Video

काले केटा फेरि आयो!

अहिलेका चर्चित कलाकार पल शाह, पूजा शर्मा र आकाश श्रेष्ठ एकै गीतमा देखिएका छन्। “काले केटो-२: म हिडदा खेरी हिडछ” बोलको गीत आज सार्वजनिक भएसंगै दर्शकले रुचाएका छन्। यूटूबमा ३ लाख भ्यूज पुगेको यो गीत दुर्गा खरेलले गाएकी हुन। ध्रुव प्रसाद अमगाईको शब्द र...

Read More
Video

खेल मैदानमा “किन यस्तो भो”!

अहिलेका चर्चित कलाकारहरु पल शाह, दुर्गेश थापा, सुधीर श्रेष्ठसंग दशरथ रंगशालाको मैदानमा अभिनय गर्दै देख़ीएकी छिन एलिजा गौतम । चर्चित फ़ुटबल खेलाड़ी हरि खड़का एम्पायरको रूपमा छन। आज सार्वजनिक भएको “ किन यस्तो भो” बोलको यो गीतमा चर्चित पत्रकार ऋषि...

Read More
Video

“बनचरी” ले बोलायो!

गायिका एलिना चौहानको नया गीत “बनचरी” आज सार्वजनिक भएको छ। पछिल्लो समय अत्यधिक रूचाईएकी गायिका एलिनाले यो गीतमा दुःखको भावमा गाएकी छिन। माइतीको यादमा बसेका चेलीहरुलाई चाडबाड नजिकिदै गरेको बेला अझ मनमा आफू हुर्केको गाउको मात्र होईन बनचरीको समेत झझल्को...

Read More
Video

“कहाँ गल्ती भो मेरो, जातै सानो भो भन्छ तेरो”

कभर गीतबाट उदाएका गायक छेवाङ लामाको “जात” बोलको गीत यो साता चर्चामा रहेको छ। एक साता नपुगी ११ लाख यूटूब भ्यूज पुगेको यो गीतको रचना, संगीत र अभिनय समेत गायक लामाको रहेको छ। अन्तरजातीय मायामा वियोग भोगेको विषयले चर्चामा आएको गीतका केही मन छूने हरफहरु...

Read More
Video

“कुटुमा कुटु” का गायक राजनको नया गीत “के लाई हेरेकि” चर्चामा

संभवतः धेरै पटक हेरीएको नेपाली गीत “कुटुमा कुटु” को गायन, रचना र संगीतबद्द गर्ने राजनराज सिवाकोटीको स्वरमा नया गीत आज सार्वजनिक भएको छ। आएकै दिन ४ लाख यूटूब भ्यूज पुग्ने क्रममा रहेको “के लाई हेरेकि” बोलको यो गीतमा ठेट नेपाली शब्द रहेकोले पनि निकै मन...

Read More
Video

पल शाह र रियाशा दाहाल अभिनित “तिमी बाहेक मेरो कोही छैन” बोलको गीत सार्वजनिक

पल शाह र रियाशा दाहाल अभिनित “तिमी बाहेक मेरो कोही छैन” बोलको गीत सार्वजनिक भएको छ। आज आएको यस गीतमा हेमन्त शर्माको शब्द, स्वर र संगीत रहेको छ भने उनलाई गाउन साथ दिएकी छन चर्चित गायिका एलिना चौहानले। यो गीतको म्यूज़िक भिंडियोंको निर्देशन नितिन...

Read More

संगीत प्रवाह