Playlist - म्यूज़िक भिडियो

Video

“मीनरल वाटर, मेरो लागि तिमी त छैनौ बेटर”- दोहोरी गीतमा अंग्रेज़ी शब्द राख्ने रहर!

चर्चामा रहेका गायिकाद्वय एलिना चौहान, रचना रिमाल साथै गायकद्वय भीम बिष्ट, जिबेश गुरुंगले गाएको “मिनरल बाटर”बोलको दोहोरी गीत सार्बजनिक भएको छ। यूटूबमा रिलीज़ भएको १ दिनमा २ लाखपटक भ्यूज भएको यो गीतको शब्द, संगीत श्रीजना पनि गायक बिष्टकै...

Read More
Video

“डर छैन” भन्दै बिपीन कार्कीले उत्कृष्ट अभिनय देखाए !

“डर छैन” गीतमा कलाकार बिपिन कार्कीको भरियाको रूपमा उत्कृष्ट अभिनय हेर्न लायक छ । गायक संतोष लामाको स्वर, नारायण गौतमको रचना र हरि लम्सालको संगीत रहेको यो गीत आज सार्वजनिक भएको हो । म्यूज़िक भिंडियोंको निर्देशन निकेश खड़काको रहेको छ ।

Read More
Video

“पिलायो साथीले”, “क्यादामी भो” भन्दै आयो, “नाचे फिरिरी”!

गायक शिव परियारको नया गीत यो साता निकै चर्चामा छ । “पिलायो साथीले”, “क्यादामी भो” को सिक्वेल भएर आएको “नाचे फिरिरी”ले यूटूबमा ४ दिनमा १२ लाख भ्यूज कटाउदै ट्रेण्डमा छ । डा. चन्द्र गिरीको रचना र दीपक शर्माको संगीतमा आएको यो गीतमा जुमल्याहा दिदी बहिनी...

Read More
Video

“तिमी के को जान्ने”- हरिबंशको गाईजात्रे गीत!

हास्य ब्यंग्य क्षेत्रका चर्चित धरोहर हरिबंश आचार्यको रचना, संगीत र स्वरमा नया गीत “तिमी के को जान्ने” सार्बजनिक भएको छ । “महसंचार” यूटूबमा सार्बजनिक भएको एक दिनमा यो गीत २ लाखपटक हेरीसकीएको छ । चर्चित मह जोड़ीको एक अर्का...

Read More
Video

“बेरङ्ग यो जिन्दगीमा, आज रङ्ग भर्न खोज्दैछु”

गायिका बानिका प्रधानको नया गीत “बेरङ्ग यो जिन्दगी” आज “म्यूज़िक नेपाल” यूटूब चैनलमा सार्बजनिक भएको छ। निकै मर्मस्पर्शी शब्द र संगीत मार्फ़त अनूप सूब्बाले यो गीतलाई रंगमय बनाएका छन। यसको म्यूज़िक भिडियोमा कलाकारहरू संदीप...

Read More
Video

मुसुक्क हास्न फरक तरिकाले सिकाउने गीत

गायक देवेन्द्र बब्लु र गायिका मेलिना राईको स्वरमा “ मुसुक्क हास” बोलको गीत ३ दिन अघि यूटूबमा सार्वजनिक भएको हो ।गायक देवेन्द्रकै शब्द, संगीत , अभिनय र निर्देशन रहेको यो गीतको भिंडियोमा रोसनी कार्कीको समेत अभिनय छ । टिकटकमा चर्चामा रहेको र यूटूबमा...

Read More
Video

“मायालु तिमी कता छौ” – सिरिरिरी सिरिरि हावा लिएर फेरी खोज्दै आयो !

राजनराज सिवाकोटी र स्मृति दाहालकै स्वर, दिनेश थपलियाकै शब्द तथा राजन राज सिवाकोटीकै संगीतमा ‘मायालु तिमी कता छौ २ (सिरीरी, दोश्रो भाग) ‘ युट्युब च्यानल- गज्जब टीभीमा आज सार्वजनिक भएको छ।  स्वस्तिमा खड्का र पल शाहको अभिनय रहेको यो पटकको...

Read More
Video

“त्यसैले त बिपत्तिले हार मान्छ यहाँ, मेरो देश नेपाल छ जहाँ “- १६ चर्चित स्वर चम्कियो !

कहिल्यै हार नमान्ने मेरो देशको बोलमा राष्ट्रिय भावना मिसाउदै १६ जना कलाकारको स्वरमा “मेरो देश नेपाल “ गीत आज सार्बजनिक भयों । कलाकारहरू प्रमोद खरेल, राजेश पायल राई, समीक्षा अधिकारी, मेलिना राई, नेपाल आइडलबाट उदाएका चर्चित गायक गायिकाहरू बुद्द लामा...

Read More
Video

“फेरि भेट न होला, बोली राख है”

यो साता “फेरि भेट नहोला” गीत लिएर गायक रिकेश गुरुंग कीज़ पहिलो गीत मै चर्चामा आएका छन । ५ दिनमा ७ लाखपटक यूटूब भ्यूज भएको यो गीतको शब्द, अभिनय र निर्माण गायक कै रहेको छ । यस्तै कलाकारहरू निराजन प्रधान र सन्ध्या केसीको उत्कृष्ट अभिनय रहेको यो गीत...

Read More
Video

“आधी कपाल छोडेकी आधी कपाल कोरेकी” को हुन ! जनता जान्न चाहन्छन्?

यसो त पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम र अहिले बिच्च बिच्चमा गीतका गायक दुर्गेश थापाले अभिनय गरेका कारण पनि “आधी कपाल” गीत चर्चामा छ। गीतलाई मनछूने बनाउने चर्चित गायक अमृत सापकोटा, गायिका समीक्षा अधिकारी हुन । नेत्र अर्यालको शब्द र खेम सेंचुरीको...

Read More

संगीत प्रवाह

चित्रपट