5
(1)

गोपीकृष्ण मुभिजको प्रस्तुति रहेको चलचित्र ‘माईकल अधिकारी’ ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। रञ्जित रौनियार निर्देशित यस चलचित्रले आर्थिक ऋण र गरिबीको चपेटामा परेर सरोगेसी (कोख भाडामा दिने प्रथा) को कठिन निर्णय लिने झापाको एक दम्पतीको मार्मिक कथा प्रस्तुत गर्दछ। सौगात मल्ल र श्रृष्टि श्रेष्ठ अभिनित यस चलचित्रले मातृत्व र पैसाको सम्झौताबीचको द्वन्द्वलाई चित्रण गरेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply