सुस्केरा र सुशेली - आफ्नै आगनमा !!

Video

“भागेर जाऊ हिड कतै” भन्दै साहिल

नेपाल आइडल पहिलो सीजनका एक प्रतिस्पर्धी साहिल ज़मीर अलीको स्वरमा “भागेर जाऊ” बोलको लिरिकल भिंडियों गीत चर्चामा आएको छ। सार्वजनिक भएको दोश्रो सातामा तीन लाख पटक हेरीएको यो गीत स्लो भर्सनमा निकै मन छुने खालका शब्दहरु सहित आएको छ। कभर भर्सन गीतहरु गाएर...

Read More
Video

ओई! प्यारी आइन्

चर्चित गायक गायिकाको जोड़ी फेरि अर्कों गीत “ओई प्यारी” मा जोड़ीएका छन। हो , “के माया लाग्छ र?” बोलको चर्चित गीतमा उधुमैं जमेका निशान भट्टराई र एलिना चौहानको जोडी फेरि मिसीएको छ ओई प्यारीमा। आज सार्वजनिक यो गीतको शब्द अनीश घिमिरे, संगीत अनिल बिरहीले...

Read More
Video

हास्य कलाकार हरिबंश आचार्यको एउटा कुरा कसैलाई नभन्नु है!

चर्चित हास्य कलाकार हरिबंश आचार्यको “एउटा कुरा छ” बोलको गीत यो साता सार्वजनिक भएको छ। महसंचारको प्रस्तुतिमा आएको यो गीतमा भ्रष्टाचार, कमीशन र राजनीति प्रति व्यंग्य गरीएको छ । ज्योतिषीले समेत चुनाव लडी राजनीति गरेर धनी हुने सल्लाह दिएको प्रसँग गीतमा...

Read More
Video

सोल्टी-सोल्टीनीको माया

चर्चित नायक दयाहाँङ राई र रेबिका गुरुङ अभिनित “सोल्टीनी” बोलको गीत यो साता सार्वजनिक भएको छ। यो गीतमा पूर्ण लिम्बु र मेलिना राईको मिठो स्वर तथा प्रेम कृष्ण बजगाईको शब्द संगीत रहेको छ। यूटूबमा २ लाख माथि हेरीएको यो गीतको भिंडियोंको निर्देशन मिलन...

Read More
Video

“तिम्रै नामको सिन्दुर” चम्कदै

गीत सार्वजनिक भएको तेश्रो दिन नै दश लाख नजिक यूटूब भ्यूज पुगेर “तिम्रै नामको सिन्दुर” बोलको गीत ट्रेण्डिङमा आएको छ। टिक टकबाट चर्चामा आएका जुमल्याहा दिदी बहिनी स्मारिका र समारिका ढकालसंग जोडीको रूपमा टिकटकले नै चिनाएका बिजय पून र प्रकाश चन्द अभिनित...

Read More
Video

दोश्रो पुस्ताका नायक नायिका अभिनित चलचित्र “एउटा यस्तो प्रेम कहानी” माघ एकमा रिलीज़ हुने, लगानी उठाउनु अहिले मुख्य चुनौती

दोश्रो पुस्ताका नायक शक्ति श्रेष्ठ र नायिका कविता मानन्धर अभिनित चलचित्र “एउटा यस्तो प्रेम कहानी” को मुख्य गीत चर्चामा आएको छ। गायक विश्व नेपाली र गायिका अश्मिता परियारको स्वर रहेको यो टाइटल गीतमा बसन्त सापकोटाको संगीत रहेको छ। नायक शिव श्रेष्ठका...

Read More
Video

“काँचो अनार” पाक्दै

“काँचो अनार” बोलको गीत सार्वजनिक भएको सातामा लोकप्रिय हुने क्रममा छ वा भनौ पाक्न थाल्यो कि! अब सबैले गीतको रस मन पराएको जस्तों देखीएको छ। यूटूबमा सात लाख माथि हेरीएको यो गीतमा दोहोरी गायक गायिकाहरु खेम सेंचुरी, अर्जुन सापकोटा, कमला घिमिरे, रबिना...

Read More
Video

पल शाह, रेश्मा घिमिरेको जोड़ी धार्मिक गेटअपमा आउदा “ क्या मज्जा आको”

धार्मिक गेटअपमा कलाकार जोड़ी पल शाह र रेश्मा घिमिरे अभिनित “क्या मज्जा आको” बोलको गीत आज सार्वजनिक भएको छ। राम र कृष्णको भूमिकामा पल देखिएका छन भने रेश्मा उनको जोडी। यो जोड़ीको अभिनयमा सर्वाधिक हेरीएको गीत “कुटुमा कुटु” का गायक राजनराज सिवाकोटी र...

Read More
Video

भाईरल भाईको “ओठ खोलेर” बोलको गीत पनि भाईरल हुदै

“के छ खबर, ठीक छ हजुर” भन्ने एक वार्तालापले साना भाई सचिन परियार भाईरल भए। टिकटकमा २० लाख पटक हेरीएको यो भिंडियों क्लिप नेपाल अपडेट यूटूब चैनलका पत्रकार मोहन बस्नेतसंगको अंतरबार्ताको एक टुक्रा हो जून अंतरवार्ता १० लाख पटक यूटूबमा हेरीएको छ। टिकटकको...

Read More
Video

आनन्द कार्की र मिलन नेवारको स्वरमा “जनम जनम जिउँला सँगै” बोलको गीत फेरी चर्चामा

धेरै पुरानो नेपाली कथानक चलचित्र ‘वर पीपल’ को गीत “जनम जनम जिउँला सँगै” अहिले फेरी आनन्द कार्की र मिलन नेवारको स्वरमा चर्चामा आएको छ। तेइस लाख पटक यूटूबमा हेरीएको यो गीत झण्डै एक महिना अघि आनन्द कार्कीको यूटूबमा सार्वजनिक भएको हो।...

Read More
Video

हासेकै छैनन् एक जोडी!

नेपाल आइडल हुदै “उनको प्रीति” बोलको गीतबाट चर्चाको उचाईमा पुगेका गायक प्रवीण बेडवालको स्वरमा “हासेकै छैन” बोलको गीत हालै सार्वजनिक भएको छ। यस गीतमा उत्सव चौलागाईको रचना र विकाश पाण्डेको संगीत रहेको छ। कलाकारहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय...

Read More
Video

“एक्लै हुदा परदेशमा गाउको याद कतिको आउछ?”

नया वर्ष सन २०२१ को पूर्व संध्यामा सार्वजनिक “एक्लै हुदा परदेशमा“ बोलको गीतले लाखौ बिदेशीएका नेपालीहरुलाई आफ्नो प्यारो गाउ सम्झाएको छ। गौरी मल्लले आमाको भूमिकामा खेलेकी छन यो म्यूज़िक भिंडियोंमा। नायक पल शाहलाई विदेशी भूमिमा स्वदेश फर्किन नसक्दा आमा...

Read More
Video

परिवार पाल्न गीत गाउने पाँच वर्षीय बालकको स्वरमा “सत्य राम राम” बोलको गीत चर्चामा

रत्नपार्कमा परिवार पाल्न र पढ़न गीत गाउने पाँच वर्षीय बसन्त लामाको स्वर समेटेर चर्चित कलाकार शिशिर भण्डारीले आज “सत्य राम राम” बोलको गीत आज सार्वजनिक गरेका छन। बसन्तका बुवा बुद्द लामा दृष्टि विहीन छन। आमा यूनिका लामाको सहारामा यो परिवार रत्नपार्कमा...

Read More
Video

“चिनो मायालाई जाली रूमाल” बोलको गीत चर्चामा आउदै

एक साता नपुग्दै दश लाख पटक यूटूबमा हेरीएको “ चिनो मायालाई जाली रूमाल” बोलको गीत ट्रेण्डमा आईरहेको छ। यसमा चर्चित नायक पल शाह, संगीतकार मनीष श्रेष्ठको साथ जुम्ल्याहा दिदी बहिनी सामरिका र स्मारिका ढकालको बेजोड़ नृत्य छ। त्यति मात्र होईन अर्का साना...

Read More
Video

पहिलो म्यूज़िक भिडियो “रुईको सिरानी” मा नायक श्रीकृष्ण श्रेष्ठ सम्झाउदै टिक टक स्टार

“रुईको सिरानी” बोलको गीतमा पहिलो पटक अभिनयमा देखिए टिक टक स्टार प्रकाश चन्द र उनलाई साथ दिएकी छन मोडल गीता ढुंगानाले। स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ सम्झाउदै उदाएका प्रकाश चन्दका चर्चित टिकटकहरूले उनलाई निकै चर्चामा ल्याएको थियो। प्रकाश...

Read More
Video

साताका चर्चित गीत “सिल्की कपाल” र “रिबन केसैमा”

कपाल/केशको सुन्दरता बारे बयान गरीएका दुई गीत यो साता दश लाख माथि यूटूबमा हेरीएर चर्चासंगै प्रतिस्पर्धामा आएका छन।एउटामा सिल्की कपाल हावाले उडाएको प्रसंग छ भने अर्कों गीतमा “रिबन केशैमा बाधी राखन मलाई त्यसमा” भनिएको छ। “सिल्की कपाल” बोलको गीत...

Read More
Video

एसिड आक्रमण पिडितलाई सबैको साथ खोज्दै “फिजाइ पंख” बोलको गीत सार्वजनिक

एसिड आक्रमण पिडितलाई सामाजिक सहयोग र स्वीकारोक्तिले उसको जीवनमा आउने सकारात्मक पक्षबारे उजागर गरी “फिजाइ पंख” बोलको गीत आज सार्वजनिक भएको छ।यूवा इंजीनियर तथा गायक दिजराज जोशीको स्वर, शब्द र संगीतमा यो गीत उनको यूटूब चैनल मार्फत आएको छ। यस गीतमा...

Read More
Video

नेपाली भाषा सिक्न अभिप्रेरित गर्ने बालगीतमा देखिए महानायक राजेश हमाल

भर्खरै सार्वजनिक भएको बालगीतमा “ए बि सी डी आएपनि क ख ग घ सिकाईदेउ” भन्ने भाका सहित बाल बालिकाहरुलाई नेपाली भाषा सिक्न प्रेरित गर्न महानायक राजेश हमालको अभिनय हेर्न सकिने छ। राजेश हमाललाई पनि धेरैले अभिभावक बनेको हेर्न चाहेको सो गीतमा दर्शकहरुले...

Read More
Video

पशुपतिले भने “कठै मेरो देश”

अहिलेको विषम राजनीतिक अवस्थामा युवा पुस्तालाई झोले कार्यकर्ता नहुन सचेत गराउदै चर्चित गायक पशुपति शर्माले “कठै मेरो देश” बोलको गीत आज सार्वजनिक गरेका छन।पार्टी र सत्ताको लड़ाईले देशलाई परेको क्षतिले रूनु न हास्नुको अवस्थामा जनता पुगेको गीतमा उल्लेख...

Read More
Video

नाजिर हूसेन र आँचल शर्माको जोड़ीले “बागमतिको पुल” उदघाटन गरे !

चर्चित कलाकार जोड़ी नाजिर हूसेन र आँचल शर्मा अभिनित “बागमतिको पुल” बोलको गीत आज सार्बजनिक भएको छ। गायक राजमान तामाङ र गायिका मेलिना राईको स्वरमा आएको यो गीतको रचना र संगीत दीपक शर्माको रहेको छ भने भिडियोको निर्देशन सान थापाले गरेका हुन।...

Read More
Video

“मेन पइन्ट भन्या हास्नु हो”: चिराग खड़काको हिपहपले देशको अवस्थाप्रति व्यंग्य गरे जस्तो!

“मेन पइन्ट भन्या हास्नु हो” भन्दै हिपहप गायक चिराग खड़काको यसै साता आएको पछिल्लो गीत “५:५५ हास” यूटूबमा ट्रेण्ड भईरहेको छ। देशको अहिलेको जीर्ण अवस्था र राज्य संचालक प्रति व्यंग्य गरेजस्तो गरी गीतमा भनीएको छ- “सपनाहरु पनि धेरै थिए बिस्तारी बिस्तारी...

Read More

संगीत प्रवाह

चित्रपट

loader-image
आजको पोखरा
Pokhara, NP
11:46 PM, Mar 14, 2026
temperature icon 18°C
broken clouds
36 %
1013 mb
6 mph
Wind Gust 5 mph
Visibility 10 km
Sunrise 6:20 AM
Sunset 6:16 PM
Hourly
11:45 PM
temperature icon
18°/18°°C 0.03 mm 3% 6 mph 36% 1013 mb 0 mm/h
2:45 AM
temperature icon
17°/18°°C 0 mm 0% 6 mph 35% 1013 mb 0 mm/h
5:45 AM
temperature icon
16°/17°°C 0 mm 0% 6 mph 36% 1012 mb 0 mm/h
8:45 AM
temperature icon
22°/22°°C 0.2 mm 20% 3 mph 33% 1014 mb 0 mm/h
11:45 AM
temperature icon
27°/27°°C 0.32 mm 32% 8 mph 23% 1012 mb 0 mm/h
2:45 PM
temperature icon
24°/24°°C 0.46 mm 46% 5 mph 25% 1011 mb 0 mm/h
5:45 PM
temperature icon
21°/21°°C 0.4 mm 40% 4 mph 31% 1011 mb 0 mm/h
8:45 PM
temperature icon
17°/17°°C 0 mm 0% 6 mph 43% 1013 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ