सुस्केरा र सुशेली - आफ्नै आगनमा !!

Video

मायाले दिएको फिक्का चिया नै मिठो…

माया प्रेममा जे पनि राम्रो लाग्छ रे! हो आज सार्वजनिक भएको “फिक्का चिया” बोलको गीतमा यस्तै भावहरु समेटीएको छ। तल तल लागेको बेला मायाले दिएको फिक्का चिया नै मिठो बोलको भाका हालेर पल शाहसंग नाचेकी छिन रियासा दाहाल। यसो त रियासा दाहाल अभिनित बहुचर्चित...

Read More
Video

यस्तो माया दिन सकु तिमीलाई…

केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा “यस्तो माया” बोलको गीत यो साता चर्चामा छ। केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा पछिल्लो समय आएका “फूलबुट्टे सारी” देखी “टाढा भएपनि” बोलका गीतहरुले एक पछि अर्कों यूटूबमा रेकर्डहरु तोड़ीरहेका छन। यसै क्रममा पछिल्लो...

Read More
Video

“तिमी र म” लिएर फेरि आइन् तृष्णा

गायिका तृष्णा गुरुङको “तिमी र म” बोलको गीत यो साता सार्वजनिक भएको छ। गायिका तृष्णा भोइस अफ नेपाल तेस्रो सीजनको निर्णायकको रूपमा समेत चाडै देखा पर्दैछिन। यस अघि पनि सार्वजनिक भई चर्चामा आएको यो गीत अहिले अफिसियल म्यूज़िक भिंडियों सहित रिभाईभ भर्सनमा...

Read More
Video

शिवरात्रीमा नाच्ने गीत “सलाई छ? सलाई” चर्चामा

शिवरात्री नजिकीएको मौसममा जय शम्भो भनी गायकद्वय दुर्गेश थापा र योगेश काजीको स्वरमा “सलाई छ? सलाई” बोलको गीत आज सार्वजनिक भएको छ। नायक आर्यन सिग्देल, गायकद्वय लगायतको अभिनय रहेको यो गीत एक लाख माथि यूटूबमा हेरीएर ट्रेण्डमा आएको छ। यो भिड़ीयोको...

Read More
Video

धनवीरलाई धनकै पीर!

अहिलेका चर्चित गायक कलाकारहरुको जोड़ी “धनवीर” बोलको आज सार्वजनिक गीतमा देखीएका छन। गायक प्रमोद खरेल संग हालै बैबाहिक जीवनमा प्रवेश गरेकी गायिका अन्जु पन्तको स्वरमा आएको यो गीतमा प्रकाश सपूत र दुर्गेश थापा जस्ता कलाकार/ गायकको अभिनय पनि रहेको छ। बि...

Read More
Video

शैलुङ्गे मेलामा कान्छीसंग बसेको प्रेम

चर्चित मंगोलियन हर्ट समूहका गायक राजु लामाको “शैलुङ्गे मेला” बोलको गीतको अफिसियल म्यूज़िक भिंडियों हालै सार्वजनिक भएर चर्चामा आएको छ। गायक राजु लामाको जोड़ीको रूपमा मोडल अलिशा राईको अभिनय समेत शशक्त रहेको छ। शैलुङ्गे मेलामा कान्छी अलिशासंग बसेको...

Read More
Video

अशिफ शाह र रेश्मा घिमिरे अभिनित “अब आउन्या भया” बोलको गीत चर्चामा

यसै साता सार्वजनिक चर्चित कलाकार,निर्देशक, प्रस्तोता अशिफ शाह र टिकटक क्वीनका नामले परिचित रेश्मा घिमिरे अभिनित “अब आउन्या भया” बोलको गीत चर्चामा आइरहेको छ। पैसा कमाऊन परिवार विदेशीएको अवस्थाको प्रेम अनि फेरि स्वदेश फर्केपछिको मिलनलाई मन छूने स्वर...

Read More
Video

सज्जनको “लुकामारी” चर्चामा

युवाहरुको मुटुको ढुकढुकी गायक सज्जन राज वैधको “लुकामारी” बोलको गीतको म्यूज़िक भिड़ीयो हालै सार्वजनिक भएर चर्चामा आएको छ। यसै गीतको लिरिकल भिंडियों नया वर्ष २०२१ को दिन सार्वजनिक भएको थियो। “लुकामारी” गीतको अर्थबारे गायक सज्जनले यूटूबमा प्रष्ट पारी...

Read More
Video

गाला पुक्क पारेका सुजन लजाएर आए!

पछिल्लो समय “तीनपाते”, “गाला पुक्क” जस्ता चर्चित गीतहरु गाएका गायक सुजन चापागाईको अर्कों गीत “लजाएर” को अफिसियल म्यूज़िक भिड़ीयो हालै सार्वजनिक भएको छ। “लजाएर” बोलको गीतमा प्रिया लिम्बुसंग अभिनयमा देखीएका छन सुजन। गीतको रचना शैलेश गिरी, संगीत संयोजन...

Read More
Video

साडी मलमल : फूलबुट्टे सारी जस्तो चल्ला त?

यसै साता सार्वजनिक “साडी मलमल” बोलको गीत दश लाखपटक यूटूबमा हेरीएर चर्चामा आएको छ। “फूलबुट्टे सारी” बोलको गीतले धेरै रेकर्ड तोडदै आज ८३ दिनमा तीन करोड पचास लाख पटक यूटूबमा हेरीएको छ। अनि अर्कों “साडी मलमल” चाही किन नचल्ने त? आखिर सारी वा साडी जे भने...

Read More
Video

कति खुसी भए म त “थिर” तिमीले मलाई छान्दा…

चर्चित गायिका अन्जु पन्त आज बैवाहिक जीवनमा बाधीएको समाचार बाहीरिएको छ। दुई साता अगाडी गायिका अन्जु पन्तको स्वरमा आएको “चन्दा” बोलको गीतको हरफ ‘कति खुसी भए म त जीवन तिमीले मलाई छान्दा..’ झै भएकी छन उनी आज। उनले जीवन साथीको रूपमा पत्रकार संचारकर्मी...

Read More
Video

फूलबुट्टे सारी, सबै गीत भन्दा भारी!

महको म, अर्थात मदनकृष्ण श्रेष्ठको स्वरमा “लेजेन्डरी भर्सन” मा आएको “फूलबुट्टे सारी” बोलको गीत एक हप्ता नपुँगी बीस लाख पटक यूटूबमा हेरीएर चर्चामा आएको छ। मदनको साथमा चर्चित अभिनेत्री मिथिला शर्माको अभिनय रहेको यो गीतको मौलिकता भनेको चर्चित गायक...

Read More
Video

सूरज सिंह ठकुरी र रेश्मा घिमिरे अभिनित गल्ती दोश्रो भाग चर्चामा

पछिल्लो नेपाल आइडल विजेता सज्जा चौलागाईका साथमा आइडल सीजन-२ का दोश्रो उत्कृष्ट गायक बिक्रम बरालको स्वरमा “गल्ती” बोलको गीतको दोश्रो भाग यसै साता सार्वजनिक भएपछि चर्चामा आएको छ। चर्चित कार्यक्रम प्रस्तोता एवम् मोडल सूरज सिंह ठकुरीको साथ रेश्मा घिमिरे...

Read More
Video

“जूनेली रात नि भन्छ, म भोली फेरि जानु नै रैछ”

गायक सुशान्त केसीको “ खेलाडी” बोलको लिरिकल गीत यूटूबमा सार्वजनिक भएको दोश्रो दिन दुई लाख नजिक हेरीएर चर्चामा छ। गीतको अर्थको संदर्भमा गायक सुशान्तले यूटूबमा लेखेका छन- “ अरुको आखाबाट पनि हेर्ने हो भने, सबैको आफ्नो बेग्लै परिप्रेक्ष ठिकै छ।” त्यसैले...

Read More
Video

“मैलो भए हुन देउ, धोए उनको याद आउछ”

पछिल्लो समय चर्चामा आएका गायक अलिफ खानको निकै मन छुने “छुदिन म जाले रूमाल” बोलको गीत अहिले चर्चामा छ। सुफी शैलीमा प्रस्तुत यस गीतको हरफ पनि मन छुने छ- “छुदिन म जाले रूमाल छोए उनको याद आउछ।मैलो भए हुन देउ, धोए उनको याद आउछ।।” टिकटक स्टार श्रेया...

Read More
Video

“मायालु”को खोजीमा

भ्यालेन्टाईन डे को दिन सार्वजनिक “मायालु” बोलको गीत युवा पुस्ताका प्रेमी प्रेमिकाले मन पराउने लयमा निकै रोमांचक पाराले प्रस्तुत गरीएको छ। युवा पुस्ताका गायक स्वप्न सुमनको संगीत, रचना र गायन रहेको यो गीतमा डा. त्रिशला गुरुङले गायन र अभिनयमा साथ दिएकी...

Read More
Video

कृष्णलीला चलचित्रको “कुनै दिन त्यो कथामा” बोलको गीत सार्वजनिक

चैत्र अन्तिम साता प्रदर्शनमा आउने बताईएको नेपाली कथानक चलचित्र “कृष्णलीला” को गीत हालै सार्वजनिक भएको छ। “कुनै दिन त्यो कथामा” बोलको गीतमा नायक पुष्प खड़का र नायिका श्रद्धा क्षेत्रीको अभिनय रहेको छ। चर्चित गायक सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको...

Read More
Video

फुलबुट्टे सारीको जोडी अभिनित “टाढा भएपनि” बोलको गीत मन पराईदै

चर्चित “फुलबुट्टे सारी” बोलको गीतमा जीवन्त अभिनय गरेका जोडीको आज सार्वजनिक अर्कों सुमधुर गीत पनि चर्चामा आउन सक्ने देखीएको छ। पि एम जोडी उपनामले चर्चामा आइरहेका यि चर्चित कलाकारहरु पल शाह र मलिका महतले अर्कों उत्कृष्ट अभिनय “टाढा भए पनि” बोलको गीतमा...

Read More
Video

“ज्यानै खायो त्यही मोरीको मायाले, जिस्काउछ आज आफ्नै छायाले”

“माया मारेर” बोलको गीत टिकटकमा एकदम रुचाईएर लाखौ भिंडियों बनेपछि यूटूबमा पनि हेरिने क्रम बढ़ेको छ। सो गीतको रुचाईएको हरफ हो -“ज्यानै खायो त्यही मोरीको मायाले, जिस्काउछ आज आफ्नै छायाले” धर्मेन्द्र सेवनको स्वर, संगीत र रचनामा झण्डै एक महीना अघि...

Read More
Video

“जोडी परेवा माया गालैमा म्वाई खाईदिउ माया गरे भा”

गन्धर्व परिवारको स्वरमा सारंगीको धुनमा समेटेर आएको “जोडी परेवा” बोलको गीत यो साता चर्चामा छ। यूटूबमा नौ लाख पटक हेरीसकेको यो गितमा कलौटे, मुसी, बिराज र मिलन गन्धर्वको स्वर रहेको छ। यति मिठो स्वर खोजेर आम दर्शकहरूलाई बाडेका हुन, यो गीतका...

Read More
Video

“खोलै खोला तिरै तिर” अगाडी बढेको नितेश जंगको गीतहरू

गायक नितेश जंग कुवरको “खोलै खोला” बोलको गीत सार्बजनिक भएको दोश्रो सातामा दश लाख यूटूब हिट्स हुदै छ। यो गीत यूटूब चैनल “एन जे के भाईव” मा फेब्रुअरी एक गते सार्बजनिक भएको थियो। दिभिज शाहको निर्देशनमा बनेको यो म्यूज़िक भिडियोमा...

Read More

संगीत प्रवाह

चित्रपट

loader-image
आजको पोखरा
Pokhara, NP
6:05 AM, Mar 14, 2026
temperature icon 17°C
broken clouds
38 %
1011 mb
6 mph
Wind Gust 4 mph
Visibility 10 km
Sunrise 6:20 AM
Sunset 6:16 PM
Hourly
8:45 AM
temperature icon
19°/23°°C 0 mm 0% 3 mph 35% 1011 mb 0 mm/h
11:45 AM
temperature icon
24°/27°°C 0 mm 0% 8 mph 26% 1010 mb 0 mm/h
2:45 PM
temperature icon
29°/29°°C 0.36 mm 36% 7 mph 18% 1007 mb 0 mm/h
5:45 PM
temperature icon
21°/21°°C 0.42 mm 42% 9 mph 39% 1010 mb 0 mm/h
8:45 PM
temperature icon
18°/18°°C 0.23 mm 23% 6 mph 42% 1013 mb 0 mm/h
11:45 PM
temperature icon
18°/18°°C 0.12 mm 12% 6 mph 40% 1013 mb 0 mm/h
2:45 AM
temperature icon
18°/18°°C 0 mm 0% 5 mph 36% 1011 mb 0 mm/h
5:45 AM
temperature icon
18°/18°°C 0 mm 0% 6 mph 31% 1012 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ