चर्चित गायक प्रकाश सपूतले आफ्नो पछिल्लो गीतले छोटों समयमा पाएको सफलतासंगै विबादको घेरामा परेको सातौ दिनमा करोड़ क्लबमा पुगेसंगै गीतलाई कथा निर्माण प्रक्रियासंग बुझ्न भनेका छन। फ़ेसबुकमा उनले रात्रिकालीन मनोरंजन ब्यवसायी संघको नाममा अमेरिकाबाट लेखेका...
Category - गीतहरु
“नढाक न मुहार श्रृंगारले, चन्द्रमामा पनि दाग हुन्छ” माथिको हरफ समेंटीएको स्वप्न सुमन र समीर श्रेष्ठको स्वरले चम्केको “जे छौ तिमी” बोलको गीत अहिले यूट्यूबमा ट्रेण्डमा रहेको छ। एक सातामा टिकटकमा लाखौ भिडियो बनेको यो गीत मन पराउने क्रमसंगै यूट्यूबमा...
चर्चित कलाकारहरु हरिवंश आचार्य, प्रियंका कार्की, प्रकाश सपूत अभिनीत तथा हरिवंश र शान्ति श्री परियारको स्वरमा सार्वजनिक “काउली” बोलको गीत अहिले चर्चामा रहेको छ। एक सातामा यूटुबमा बीसलाख माथि हेरीएको यो गीतमा चेलीबेटी बेचबिखन विरुद्ध सन्देश छ।...
दर्शकले मन पराएपछि हलहरुमा फूल सो प्रदर्शन भईरहेको चलचित्र छक्का पंजा ४ को “सिरुपाते जूँगामा” बोलको गीत यूट्यूबमा आज सार्वजनिक भएको छ। दीपकराज गिरी र बेनिशा हमालको जोडी अभिनीत “सिरुपाते जूँगामा” गीत बाबुल गिरीको स्वर, संगीत तथा शंकर अधिकारी...
चर्चित गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वर रहेको “पैसा सापटी” बोलको गीत भर्खरै सार्वजनिक भएसंगै चर्चामा आएको छ। कलाकारहरु सागर लम्साल “बले”, अनु रेग्मी, नंद बस्याल, संतोष पौडेल “बटुक” लगायत कलाकारहरु...
चर्चित लोक गायक पशुपति शर्माको “कैले कमाऊनी” बोलको गीत भर्खरै गायकको यूटूब चैनलबाट सार्वजनिक भएको छ। तिलक ओलीको शब्द र संगीतले भरिएको यो गीतमा कामना ओली र तिलक ओलीको समेत स्वर रहेको छ भने म्यूज़िक भिंडियोंको निर्देशन बीरेन्द्र ओलीले...
अनमोल अभिनीत “२.० छड्के”मा भीटेनको र्याप गीत सार्वजनिक, चलचित्र फाल्गुन १९ देखी प्रदर्शनमा
फाल्गुन १९ मा प्रदर्शनमा आउने चर्चित अभिनेता अनमोल केसी अभिनीत चलचित्र “२.० छड्के” मा भीटेनको स्वर रहेको र्याप गीत भर्खर बूढ़ासुब्बा यूटूब चैनलमा सार्वजनिक भएको छ। भीटेन अर्थात समीर घिसीङको शब्द, संगीत र स्वर समेत रहेको “छड्के...
गायक आयुश सिंह ठकुरीको हालै सार्वजनिक “सात समुन्द्र” बोलको गीत अहिले चर्चामा रहेको छ। एक्लोपनको गहिराईमा हुने धैर्य र साहसले मायाको आशा जगाउने कुरामा गीत केन्द्रित रहेको बताईएको छ। यूटूबमा तीस लाख नजिक हेरीएको यो गीतको निर्देशन सुशील...
फाल्गुन तेश्रो साताबाट प्रदर्शनमा आउने चलचित्र “छक्का पञ्जा ४” को गीत चर्चामा
छक्का पञ्जा टिमको तर्फ़बाट निर्माण भई फाल्गुन तेश्रो साताबाट प्रदर्शनमा आउने चौथो चलचित्रको “दर्शन सलाम” बोलको गीत चर्चामा कायम रहेको छ।नायिका स्वस्तिमा खड़काको समेत नृत्य रहेको यो गीतमा डेविड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको छ भने रचना राजेन्द्र...
यो साता सार्वजनिक “ के लत बस्यो” बोलको गजल सुन्न अहिले श्रोताहरुलाई लत लागेको छ। टिकटकमा समेत हज़ारौ भिड़ियो बनेर चर्चामा रहेको यो गीतमा कर्णप्रिय स्वर र संगीतको सारथी हुन- तिलक सिंह पेला। राग मालक़ौशमा आधारीत गजल बताईएको यो गीत लेखेका छन, डा...
चलचित्र “फूलबारी” को गीत “माया रैछ र” यो साता चर्चामा रहेको छ। गीतको रचना, संगीत काली प्रसाद वास्कोटाको रहेको छ भने स्वर काली प्रसाद र सदीक्षा कट्टेलको छ। चर्चित कलाकारहरु दयाहाँङ राई, बिपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की लगायत अभिनित चलचित्र...
“त्यों शरद ऋतुको पात, त्यों चिसो जूनेली रात, त्यों अस्ताउदै गरेको घाम, तिमी संगै हेर्न पाऊँ “ अंग्रेज़ी नया बर्ष २०२३ कै सेरोंफेरोमा टिकटक भिंडियोंहरुमा अत्याधिक रुचाईएको यी हरफ गायक अपूर्व तामाङको स्वरमा रहेको गीत “तिमी...
माघ महीनाको तेस्रो साता २० गतेबाट प्रदर्शनमा आउने चलचित्र “ह्यारीकी प्यारी” को “धरहरा” बोलको गीत भर्खरै सार्वजनिक भएको छ। मीना पोखरेल निरौला र सपन कुमार राईको स्वर रहेको यो गीत शिखर सन्तोषको संगीत र डा. भोला रिजालको रचना रहेको छ। जितु नेपाल...
हास्यकलाकार हरिबंश आचार्यको “हाम्म हाम्म” बोलको नया गीत आज सार्वजनिक भएको छ। कमिसन र घुसखोरीको लहरो पहरोंबारे चर्चा गरेर लेखीएको यो गीतमा “हाम्म हाम्म” गरी पैसा खाने शैली प्रति ब्यंग्य गरीएको छ। राजनराज शिवाकोटीको संगीत र...
यसै साता सार्वजनिक भएको सुनील गिरीको “जुम्ला” बोलको गीत यूटूबमा एघार लाख माथि हेरीएर चर्चामा रहेको छ। अमन नीलसागर र सुनील गिरीको शब्द रहेको यो गीतमा कर्णाली प्रदेश, सुदुर पश्चिमको संस्कार र बोलिने खस भाषालाई प्रस्तुत गरिएको बताईएको छ।...
